NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

Author: NSW News

फ्याट्फुट् वर्षामै लहानका कतिपय सडक अवरुद्ध, जनप्रतिनिधिको मिशन भिजन व्यर्थ

फ्याट्फुट् वर्षामै लहानका कतिपय सडक अवरुद्ध, जनप्रतिनिधिको मिशन भिजन व्यर्थ

Uncategorized
सिरहा, ८ जेठ । लहानको नाम कहाँ चलेको छैन् । र, त्यो पनि होटल, भठ्ठी, अड्डा, स्वदेशी, विदेशीस्तरमा जहिल्यै पनि लहानका जनप्रतिनिधिहरुको सवल दुर्वल पक्षको गुनगान भएको सर्बिदित्तै छ । यतिमात्रै नभएर वहाँहरु पटकपटक नयाँनयाँ मिशन र भिजन बनाउँछन् तर, वहाँहरुको मिशन भिजन दुईटै छिटै व्यर्थ भएर जान्छन् । प्रसँग हो- "विकास निर्माणमा काखापाखा" नजिकको वडाअध्यक्षलाई निकासा दिए पनि जनप्रतिनिधिको सेवा सुविधामै बजेट सकिन्छ । त्यस्तै, सिरहाको लहान नगरपालिका वडा नम्बर -१५ मोहनपुर गाउँमा साधारण/ सामान्य वर्षामै सडक अवरुद्ध हुन थालेको छ। आइतबार राति परेको सामान्य र फ्याट्फुट् वर्षले बाटोमा आवतजावत गर्न हम्यहम्य अवस्था भएको थियो । लहान नगरपालिकालाई पर्यटनको नगरीको रुपमा चिनिन्छ, तर- पर्यटन भित्र्याउने उदेश्यले कतिपय विकास निर्माण काम गरेता 'पनि' लहान नगरीको कुल्टो फेरिएको देखिदैन् । यस नगरीका महामहि...
यात्रु भएर गृहसचिव अर्याल आकस्मिक विमानस्थल छिरेपछि…

यात्रु भएर गृहसचिव अर्याल आकस्मिक विमानस्थल छिरेपछि…

Uncategorized
काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरेका हुन् । यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरेक थिए ।यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गरेका उनले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ । सो अवसरमा उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत मन्त्रालयमा पठाउनसमेत निर्देशन दिएका थिए प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र गृह मन्त्...
नेपाल पत्रकार महासंघ सिरहा शाखाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न

नेपाल पत्रकार महासंघ सिरहा शाखाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न

Uncategorized
लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। आज बुधबार लहानको माखन भोग स्वीट्स एण्ड नमकिनमा जिल्ला, प्रदेश तथा केन्द्रीय अग्रज बरिष्ठ सक्रिय पत्रकारहरुको उपस्थितिमा साधारणसभा कार्यक्रम गरिएको हो । सिरहा शाखाका सभापति मनोज बनैताको अध्यक्षता तथा प्रमुख अतिथि केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, र मधेश प्रदेश महासचिव श्याम बन्जाराको रोहवरमा कार्यक्रम गरिएको हो । यो सँगै,आजको कार्यक्रममा मुख्यतया पत्रकारका हकहित र सुरक्षाको बारेमा गहनरुपमा कुरा गरिएको छ। प्रमुख अतिथि केन्द्रीय सचिव दिपेन्द्र चौहानका अनुसार नेपाल पत्रकार महासंघ कसैको एक्लौटी नरहेको दाबी गर्नुभएको छ। उनले भने- " महासंघ हामी सबै सक्रिय पत्रकारहरुको साझा फुलबारी रहेको भन्नुभएको छ। केन्द्रीय सदस्य केसी लामिछानेका अनुसार - पत्रकारिताका सबलपक्ष र...
लहान “एक्स्पो” अन्तर्राष्ट्रिय महोत्सवको चौतर्फी आलोचना, प्रहरी प्रशासनकै अगाडि विकृति र अश्लीलताको प्रदर्शनी

लहान “एक्स्पो” अन्तर्राष्ट्रिय महोत्सवको चौतर्फी आलोचना, प्रहरी प्रशासनकै अगाडि विकृति र अश्लीलताको प्रदर्शनी

Uncategorized
विसुनदेव सरदार/ सिराहा / बैशाख १० गते । सिराहाको लहानमा जारी लहान "एक्स्पो" मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवलाई लिएर यतिबेला चौतर्फी आलोचना भएको छ। महोत्सवमा भनिएको अनुसार कार्यक्रम सञ्चालन नभपछि लहानबासी आक्रोशित बनेको देखिन्छ । लहानबासी भन्छन् - अन्तर्राष्ट्रिय महोत्सव एक्सपोको नाम दिएर लुटतन्त्रको अड्डा बनाइएको छ। महोत्सवमा हरेक सर-सामान दररेट दोब्बर तेब्बर दरमा किन्नमा बाध्य हुन्छ । त् कतै- अश्लील नृत्य छाडापन गीतले लहानबासी आक्रान्त छन् । प्रहरी प्रशासनकै अगाडि विकृति र अश्लीलताको प्रदर्शनी हुँदा प्रहरी प्रशासनले आँफू खुसी स्टेजमाथि चढेर पुरै नजदिकबाट मज्जा लिन्छन् । जहाँ सामाजिक विकृति, साँस्कृति, सभ्यता हनन् खल्ल्को कुरो उठछन् त्यँहा प्रहरी प्रशासन एक्सनमा आउन जरुरी छ। लहानका डिएसपी बिष्णुप्र. सोती र सिडियो बासुदेव दहाल आएको दिनदेखि लहानमा मात्रै हैन जिल्लाकै शान्ति,...
सिरहाको लक्ष्मीपुर पतारीमा हुने श्रीविष्णु महायज्ञको तयारी पूरा आज हजारौंको सङख्यामा कलशयात्रा कार्यक्रम सम्पन्न

सिरहाको लक्ष्मीपुर पतारीमा हुने श्रीविष्णु महायज्ञको तयारी पूरा आज हजारौंको सङख्यामा कलशयात्रा कार्यक्रम सम्पन्न

Uncategorized
लहान, बैशाख ९ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -३ महेशपुर पतारी पोखरीमा १० दिने श्री विष्णु महायज्ञ हुने भएको छ। आयोजक लक्ष्मीपुर पतारी गाउँपालिका वडा न. १ पिप्रा, ३ महेशपुर , ४ लक्ष्मीपुर तथा पालिकाभित्रका गाउँलेहरुको आर्थिक साथ, सहयोग र समन्वयमा सो विष्णु महायज्ञ आजबाट शुभारम्भ गरिएको छ। नेपाल राष्ट्रिय शान्ति स्थापनार्थ हेतु सुख, समृद्धि, धर्मकर्म, रक्षार्थका निम्ति यज्ञ लागिएको स्थानीय केदारनाथ यादव बताउँछन् । महायज्ञ यज्ञ तथा मेला कार्यक्रमहरु- २०८१-१-०९ गते आइतबार कलश शोभायात्रा ( २१, अप्रिल २०२४), महायज्ञ समापन २०८१-१८ गते मंगलबार ( ३० अप्रिल २०२४ ) मा हुनेछ । महायज्ञमा प्रवचन दिन् नामी निकै चर्चित पण्डित लक्ष्मणदास महाराज आउनु भएको छ। विष्णु महायज्ञ तथा मेला कार्यक्रमहरु:- एक पण्डालमा रामायण संकिर्तन नवाह परायण। एघार पण्डालमा श्रीसीताराम यज्ञ ...
जनतामावि सितापुरसहित अधिकाँश एसईई सेन्टरहरुमा परीक्षाहलभित्र खुलेयाम चोरी सरोकारवाला बेखवर

जनतामावि सितापुरसहित अधिकाँश एसईई सेन्टरहरुमा परीक्षाहलभित्र खुलेयाम चोरी सरोकारवाला बेखवर

Uncategorized
विसुनदेव सरदार/ सिराहा,चैत २० गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित श्रीरामा महन्थी यादव जनता माध्यमिक विद्यालय सितापुर प्र.ध.को ( एसईई ) परीक्षा केन्द्रमा पुरै अमर्यादित बन्दै गएको पाइएको छ । माध्यमिक शिक्षा परीक्षा ( एसईई ) को पहिलो दिन अङ्ग्रेजी, दोस्रो दिन नेपाली, तेस्रो दिन अनिवार्य गणितगरि आज चौथोँ दिन विज्ञान तथा प्रविधि विषयको परीक्षा पुरै अमर्यादित तरिकाबाट परीक्षा भएको छ । विद्यालयका प्रधानध्यापकहरु र केन्द्राअध्यक्ष बिच मिलेमतो गरेर खुलेयाम चिटिङ्ग हुने गरेको छ। सो रामा महन्थी माध्यमिक विद्यालय सितापुर प्र.ध.सँगै राजमार्गसँग नछोएका ग्रामीण स्तरका ( एसईई ) सेन्टरहरुमा खुलेयाम चोरी हुन्छ । सितापुरसहित अधिकाँश परीक्षाकेन्द्रहरुमा यतिबेला अनुगमन सुस्त मिलेमतो चलखेल भएकै कारण एसईईमा चोरी हुन्छ । सुरक्षा निकायदेखि जिल्लाका एसईईसँग सरोकार राख्ने सबैको मिलेमतो...
नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा बनेपाद्वारा सीतापुरका आगलागी  पीडितलाई राहत

नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा बनेपाद्वारा सीतापुरका आगलागी पीडितलाई राहत

ताजा समाचार
सिराहा/ २९ फागुन । नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड केन्द्रिय कार्यालय बनेपा काभ्रेपलान्चोकद्वारा सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ०६ सितापुरमा आगालागी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । सितापुर निबासी हासिम अन्सारिको घरमा मिति २०८० साल फाल्गुन २५ गतेका दिन अचानक आगालागी भई लाखौंको धनमालको क्षति भएको थियो । उक्त घटनाले हासिम अन्सारी परिबारको ७ जना पुरुष र ६ जना महिला गरि जम्मा १३ जनाको जीवनमा प्रत्यक्ष रूपमा असर परेको देखिन्छ । साथै, पिडित परिवारलाई नेशनल लघुबित्त बित्तिय संस्था लिमिटेडले एक कार्यक्रमका बिच खाद्यान्न, लत्ताकपडा र अन्य दैनिक प्रयोगमा आउने घरायसी सामग्रीहरु वितरण गरेको बताइएको छ । हिजो सोमबार आगलागी पीडितलाई राहत बितरण कार्यक्रम पिडितकै घरमा दिइएका छन् । कार्यक्रमको अध्यक्षता नेपाल लघुबित्त बैंकर्स संघका अध्यक्ष एवम नेशनल लघुबित्त ब...
मिर्चैयाका मेयर यादवले अरू पार्टीमा लागेको भन्दै एकल महिलाको घर भत्काइदिए

मिर्चैयाका मेयर यादवले अरू पार्टीमा लागेको भन्दै एकल महिलाको घर भत्काइदिए

राजनीति
सिरहा । सिराहाको मिर्चैया नगरपालिकाले एक दलित र एकल महिलाको घर भत्काएर उठिबास गराएको छ । सडक विस्तारका नाममा मिर्चैया नगरपालिका-१ महदेवाकी अरुणा देवी महराको घर नगरपालिकाले भत्काइदिएको हो जनमत पार्टीले पत्रकार सम्मेलन गर्दै यो कदमको भत्र्सना गरेको छ । पत्रकार सम्मेलनमा पीडित एकल महिला महराले व्यक्तिगत रिसिइबिका कारण मेयर श्रवणकुमार यादवले सडक विस्तारका क्रममा मापदण्डभन्दा बढी जग्गामा डोजर चलाउन लगाएर आफ्नो घर भत्काइदिएको बताइन् । उनले आफूले वर्षौँअघि ऐलानी जग्गामा घर बनाई दुई छोरीसँग बसिरहेकोमा केही दिनदेखि सडक विस्तारका नाममा अराजक तरिकाले जथाभाबी गाली, धम्की, भय त्रास सृजना गरी रातिको समयमा डोजर प्रयोग गरी घर भत्काएको आरोप लगाइन् । जनमत पार्टीमा लाग्दा यादव आफूमाथि चिढिएको पनि उनको आरोप छ । विकासको नाममा सुकुम्वासी, दलित, एकल महिलालाई घरविहीन बनाउने अधिकार नेपालको संविधान व...
मिर्चैया प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

मिर्चैया प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

ताजा समाचार
सिरहा । मिर्चैया प्रहरीले लागूऔषधसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-२ का १९ वर्षीय विष्णु कुमार साह र मिर्चैया-६ का ३४ वर्षीय शत्रुधन ठाकुर छन् । साहलाई गत सोमबार र ठाकुरलाई बिहीवार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । साहको साथबाट प्रहरीले ४.४३ ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजु पनि बरामद गरेको छ । ठाकुरको साथबाट भने १५ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनायो । गोप्य सूचनाको आधारमा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध लगायतका सामान बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनीहरूलाई अदालतबाट म्याद थपी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बता...
बलानबिहुलमा वडाअध्यक्ष झाले खालि गराउन थाले सार्वजनिक ऐलानी पर्तीजग्गा

बलानबिहुलमा वडाअध्यक्ष झाले खालि गराउन थाले सार्वजनिक ऐलानी पर्तीजग्गा

Uncategorized
सिराहा, माघ २९ गते । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही कार्यालयले समितिको निर्णयानुसार धमाधम सार्वजनिक ऐलानी जग्गामा भएको घर , टहरा खालि गराउने गरेको छ। माध -२२ गतेको निर्णयानुसार ऐलानी जग्गा १५ दिनभित्र खाली गर्ने सम्बन्धमा सूचना जारी गरेको थियो त्यही सूचना अनुरूप पसलेहरु आँफै ऐलानी खाली गरेको छ । वडाअध्यक्ष लक्षमी नारायण झा (सुनील झा)ले भने सार्वजानिक जग्गा खाली गराउन कुनै किसिम बाधाअडचन नभएको बरु जनसमुदायले भरपुर सहयोग नै गरेको हो वडा अध्यक्ष झाले बताए । खास गरी बाजार व्यवस्थापन र गाड़ी पार्किंगको लागि ऐलानी जग्गा खालि गराइको हो । वडा नं. ४ बेल्ही भारतको बॉर्डर नजिक रहेकोले हामी बाजारीकरणलाई प्राथमिकतामा राखेका हौं । र, यसबाट रोजगारको पनि सर्जना हुने बिश्वास लिएको छु वडा अध्यक्ष लक्ष्मी नारायण झा (सुनील झा)ले बताउनुभयो । यता, वडाअध्यक्ष झाले स्थानीय स...