NSW News

२३ मंसिर २०८०, शनिबार
ENGLISH

Breaking- एसईई परीक्षाको रिजल्ट साउन १० गतेभित्र आउँदै

Breaking- एसईई परीक्षाको  रिजल्ट साउन १० गतेभित्र  आउँदै

साउन १ गते ।
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को यस वर्षको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको एसईई परीक्षाको परीक्षाफल साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
उनका अनुसार अहिले त्रुटि सच्याउनेलगायतका प्राविधिक काम भइरहेको छ । यस वर्ष देशभरका २ हजार ७ परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ९ सय ७७ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0