NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

गण्डकी प्रदेश

वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा, एक अर्ब ३० करोड रुपैयाँको मुद्धा दर्ता

वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा, एक अर्ब ३० करोड रुपैयाँको मुद्धा दर्ता

गण्डकी प्रदेश, ताजा समाचार, देश, समाचार
पोखरा । वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज सहकारीका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । बागलुङमा मात्र १ अर्ब रुपैयाँ भन्दा बढी रकम हिनामिना पारेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ११ जनाविरुद्ध सरकारी वकिलको कार्यालयले साउन २ गते ठगी मुद्धा दायर गरेको थियो । ठगी मुद्धा लागेका ३ जनाबाहेक नेपाली, श्रीमती छेला नेपाली, कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, रूपा विक र झकबहादुर शाही फरार छन् । बचतकर्ताको उजुरी पछि प्रहरीले जेठ ३२ गते बुर्तिबाङ बजारबाट सञ्चालक चित्रबहादु भण्डारीलाई र असार १ गते ताराखोलाबाट कर्मच...
लागुऔषध गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्ने : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

लागुऔषध गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्ने : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

गण्डकी प्रदेश, देश
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्दु्रकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवमा उहाँले गाँजाबाट औषधि र डाँठबाट धागोको कच्चा पदार्थ निकाल्न सकिने उल्लेख गरे । सम्भाव्यता अध्ययन गरेर औषधिजन्य प्रयोजनका लागि गाँजाको खेती खुला गर्नुपर्छ, यसका लागि कानून र नियमनकारी निकाय चाहिन्छ”, मुख्यमन्त्री पाण्डेले भने, “गाजाँ खेतीलाई वैधानिक बनाउन सकियो भने बाँझो रहेको जग्गाको सदुपयोग हुन्छ, आम्दानीको ठूलो स्रोत बन्छ । सङ्घ सरकारले नीति तथा कार्यक्रममा गाँजा खेतीको अध्ययन गर्ने विषय समेटेकामा उनले खुसी व्यक्त गरे । “यो विषयमा हामीले बेलाबेला कुरा उठाउँदै आएका छौँ, सङ्घ सरकारले नै गाँजाको अध्ययन कुरामा जोड दिएको छ, यो राम्रो कुरा हो”, मुख्यमन्त्री पाण्डेले भने । ...
गाेरखाले पायाे प्रधानमन्त्री र मुख्यमन्त्री

गाेरखाले पायाे प्रधानमन्त्री र मुख्यमन्त्री

गण्डकी प्रदेश, ताजा समाचार, देश, राजनीति
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभामा गाेरखा क्षेत्र नं. २ बाट सासंद सरकार प्रमुख र प्रदेश सरकार प्रमुख भएका छन । आज गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ती भएका हुन । पाण्डेलाई प्रदेश प्रमुख गुरुङले प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेको नियुक्तिसँगै प्रचण्डले चुनावका बेला गरेको वाचा पूरा भएकाे छ । मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गोरखामा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका थिए।गोरखा क्षेत्र नम्बर २ जौवारी घर भएका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसद छन्। माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधान तथा गृ...
पहिलो पटक सत्यवती माध्यामिक विद्यालयमा नर्सिङ सुविधा

पहिलो पटक सत्यवती माध्यामिक विद्यालयमा नर्सिङ सुविधा

गण्डकी प्रदेश, देश, विद्यार्थी, समाचार, स्वास्थ्य
तनहुँ, । तनहुँको एक सामुदायिक विद्यालयले जिल्लामै पहिलो पटक नर्सिङ सुविधा प्रदान गरेको छ । नेपाल सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न नसकिरहेको बेला दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले सुविधा प्रदान गरेको हो । विद्यालयले विएससी नर्सिङ उतिर्ण सुनिता जोशी मार्फत नर्सिङ सुविधा प्रदान गरेको छ । प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थीहरु धेरै भएकोले विद्यार्थीहरु विरामी भईरहने, घाईते हुने गरेकोले उपचारमा सहज बनाउन जिल्लामै पहिलो पटक नर्स राखिएको विद्यालयय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । विद्यालय नर्सले सेवा दिने÷परामर्श गर्ने छुट्टै कक्षको व्यवस्था मिलाएको अध्यक्ष काफ्लेले बताउनुभयो । ‘दुई हजार ७०० विद्यार्थी अध्ययन गर्ने भएकोले विरामी भईरहेकाले नर्सको अभा...
मधेशको पुरा नभए फेरी २० लाख जनता उतार्ने चेतावनी लोसपा अध्यक्ष ठाकुर

मधेशको पुरा नभए फेरी २० लाख जनता उतार्ने चेतावनी लोसपा अध्यक्ष ठाकुर

गण्डकी प्रदेश, राजनीति, समाचार
  मंसिर १० गते । चितवन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनसहितको माग पुरा नभए फेरी २० लाख जनता रोडमा उतार्ने चेतावनी दिएका छन् । शुक्रबार चितवनमा नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले विगतमा २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै अबपनि माग पुरा नभए पुनः २० लाख जनता उतार्ने उनको भनाई थियो । अध्यक्ष ठाकुरले ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए ।...