NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

प्रदेश

अध्यागमनको मिलेमतो

अध्यागमनको मिलेमतो

ताजा समाचार, प्रदेश
अध्यागमनको मिलेमतो काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनसँगको मितेमतोमा भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाइने गरेको छ । मानव तस्करहरुले विभिन्न देशमा घरेलु कामदारका रुपमा नेपाली महिला लैजान अध्यागमनसँग तालमेल मिलाउने गरेका छन् । अध्यागमनमा मौलाएको अनियमितताको मार विदेशमा पुगेपछि श्रमिकहरुले भोग्नु परिरहेको छ । विमानस्थलभित्रको अध्यागमन कार्यालयको सेवा यात्रुमैत्री नभएको गुनासो पटक–पटक आउने गरेको छ । यसअघि खाडीका साउदी अरब, कुबेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली कामदारको अवस्थाबारे स्थलगत अध्ययन गरेर स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले अध्यागमन विभागमा मानवतस्करहरुले ‘सेटिङ’को जालो बनाएको बताएको थियो ।समितिका सभापति प्रभु साहले अध्यागमन विभागका कर्मचारीको मानवतस्करसँग मिलोमतो हुनु गम्भीर कुरा भएको भन्दै यसबारे छानबिन गर्न सरकारलाई सिफारिस गरि...
आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

आजदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइन्छ, के पाइँदैन ?

ताजा समाचार, देश, प्रदेश, प्रदेश १, प्रदेश २, राजनीति, समाचार
काठमाडौं । आगामी मंसिरमा चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार जान भने मन्त्रीहरुलाई छेक्ने छैन । सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छेनन् भने कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ । आयोगको मंगलबारको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना ...
चिया बेचेर ,आामा वावुले पढाएकाेमा ३ .९५ जिपिए ल्याउन सफल भएकाेमा छात्रा महताे द्वारा सवैमा समान् प्रकट

चिया बेचेर ,आामा वावुले पढाएकाेमा ३ .९५ जिपिए ल्याउन सफल भएकाेमा छात्रा महताे द्वारा सवैमा समान् प्रकट

ताजा समाचार, प्रदेश
गाैशाला- श्रावण १४| नेपालमा प्रत्येक वर्ष झै यसवर्ष पनि २०७८ सालमा लिएकाे परीक्षा राष्ट्रिय परीक्षा वाेर्डले माध्यमिक शिक्षा seeकाे नतिजा बुधवार प्रकासित गरेका छन । प्रकासित गरिएकाे नतिजा अनुसार महाेत्तरी जिल्लाकाे वर्दीवास नगरपालिका ७ स्थित रहेकाे श्री राष्ट्रिय माध्यमिक विधालय प्रेम नगरका छात्रा रेखा कुमारी महताेले ३.९५ जिपीए ल्याई जिल्लामा प्रथम स्थानमा उत्तीर्ण हुनु भएकी प्र. अ .राम सेवक महताेले जानकारी दिएका छन । आफुले पढाएकाे विधार्थी जिल्लामा प्रथम स्थान ल्याउन सफल भएकाेमा म निकै खुशि छु र याे विधार्थीलाई जति सहयाेग गर्नु पर्छ त्यति सहयाेग गर्छु महताेले प्रतिवद्वता व्यक्त गर्नु भयाे । उता मलाई अहिले सम्म ३.९५ जिपिए आएकाे छ भने विश्वास नरहेकाे तर आएकाे छ भने मेराे मेहनत, आमा वावुकाे सहयाेग ,र शिक्षकले राम्राे पढाएकाे, विधालयकाे बतावरण राम्राे भएकाे कारण ल्याउन सफल भएकी छात्रा...
नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आफ्नै कार्यकर्ता माथि कुटाकुट

नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा आफ्नै कार्यकर्ता माथि कुटाकुट

प्रदेश, राजनीति, राष्ट्रिय खबर, समाचार
कैलाली पुष- २५ मतदान गर्न ढिलो भकोको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन ठाउको प्रतिनिधिहरुले झै झगड़ा गरी तोडफोड गरेका छन् । आज आइतबार दिउसो देखि मतदान गर्ने भनिएको तर साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरुले नाराबाजी गर्दै मतदान स्थलमाको हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका हुन् । निर्वाचन समितिले काम गर्न नसकिएको भन्दै प्रतिनिधीहरुले निर्वाचित समितिलाई राजीनामा दिन माग गरिरहेका छन् । निर्वाचन समितिका अधिकारीक वयक्तिले भने मतपत्र छपाइमा टेक्निकल समसीय भको कारणले ढिलाइ हुँदा निर्वाचन प्रक्रिया सुरु हुन ढिलो बताएका छन् र ‘पानी परेका कारण उम्मेदवारी दर्ता प्रक्रिया केही लम्बियो,’ एमाले अधिवेशन कैलालीका मुख्य निर्वाचन अधिकृत चक्रराज तिमिल्सिनाले भने, ‘ढिला उम्मेदवारी दर्ता हुँदा मतपत्र छपाइ गर्न ढिलाई भयो, जसका कारण समयमै मतदान हुन सकेन ।’ कैलालीमा एमाले अध्यक्षका ल...
#Breaking कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा आजै नियुक्त गर्ने तयारी

#Breaking कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा आजै नियुक्त गर्ने तयारी

english, प्रदेश, राष्ट्रिय खबर, समाचार
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ । मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन् । उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन । घिसिङलाई प्राधिकरणमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए । घिसिङ प्राधिकरणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्...
अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।

अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।

प्रदेश, राजनीति, राष्ट्रिय खबर
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने । प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमाद...
प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको थिएन

प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको थिएन

ताजा समाचार, प्रदेश, वागमती, समाचार
२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अपवित्र गठबन्धन गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । २८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गरे । अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको उनले बताए । प्रधानमन्त्री पदबाट हटेकोमा चिन्ता नरहेको भन्दै उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै ओलीले अघि भने, ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन ।’ उनले अघि भने, ‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेश...