NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

नितिकथा

धनकाे घमण्ड र ईमानदारीको फल

धनकाे घमण्ड र ईमानदारीको फल

नितिकथा
महेश महतो। धेरै सम्य पहिलाको कुरा हो । स्याम बाहदुर नाम गरेको एक ब्यापारी थिए।उनी महगो गाडिको ब्यापार गर्थे।नेपाल को धेरै ठाउँमा उनको कारोबार चलथयो।सहरमा उहाको मान र सम्मान दुबै थियो । उनका दुई जना छोरा थिए । जसको नाम राम बहादुर र गोपाल बहादुर थियो । राम बहादुर लाई धन सम्पतिको निकै घमण्ड थियो ।तर गोपाल बहादुर नम्र र इमानदार स्वभावका थिए । घमण्ड संगै राम बहादुर संग इष्य्रा र लोभलालच पनि थियो।मययसंगै स्याम बहादुर बूढो भए। केही समयपछि बिते।सम्पुर्ण कारोबार छोराहरू राम बहादुर र गोपाल बहादुर को कान्धमा आयो।जेठो भएकाले राम बहादुर एकतर्फी रूपमा ब्यापारमा मनलागदी गर्न थाले । राम्रो गाडी को ठाउँमा पुरानो गाडी लाई नाया बनायर ब्यापार गर्न थाले।त्यसकारण उनको ब्यापार त बढियो। तर बिस्तारै बदनाम हुदै गए।रुपैया कारण घर परिवारमा अटेरी बन थाले । सुरु सुरुमा गोपाल बहादुर लाई कुनै मतलब थिएन। तर बि...