NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

अन्तर्वार्ता

काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने : नवनिर्वाचित मेयर शाह

काठमाडौंलाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने : नवनिर्वाचित मेयर शाह

अन्तर्वार्ता, ताजा समाचार, देश, मधेश प्रदेश, राजनीति, वागमती, समाचार
काठमाडौं | काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन (बालेन्द्र) शाहले काठमाडौं महानगरपालिकालाई देशकै उत्कृष्ट सहर बनाउने प्रयत्न गर्ने बताएका छन्।शुक्रबार मेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यसका लागि आफ्नो सम्पूर्ण क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्ने बताए। शाहले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण महानगरबासीलाई धन्यवाद दिए। उनले पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक अन्यत्र समय नदिने र आफ्नो पूर्ण क्षमतालाई काठमाडौं महानगरबासीका लागि प्रयोग गर्ने बताए। 'यो पाँच वर्ष काठमाडौं महानगरपालिकाबाहेक म अन्यत्र समय दिने छैन। काठमाडौं महानगरपालिकालाई व्यवस्थित बनाउन, स्वच्छ बनाउन, देशकै उत्कृष्ट सहर बनाउन आफ्नो क्षमता, योग्यता र कुशलतालाई प्रयोग गर्नेछु', शाहले भने। काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित शाहले ६१...
नमूना मतपत्रमा चुनाव चिह्न नराखिएको भन्दै स्वतन्त्र उम्मेदवार  साह धर्नामा

नमूना मतपत्रमा चुनाव चिह्न नराखिएको भन्दै स्वतन्त्र उम्मेदवार साह धर्नामा

अन्तर्वार्ता, ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, राजनीति, समाचार
वैशाख १९ गते । जनकपुरधाम । निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एकजना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् । जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित सोमबार धर्नामा बसेका हुन् । नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिंदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले उनलाई घण्टाघर चुनाव चिह्न दिएको छ । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना पतपत्रमा त्यो चुनाव चिह्न छैन । आफूले पाएको चुनाव चिह्न नमूना मतपत्रमा नदेखेपछि अन्यौलमा परेको उम्मेदवार साह बताउँछन् । ‘मसँग खेलवाड गर्न खोजिएको छ,’ उनले भने, ‘पटक-पटक निर्वाचन अधिकृतलाई भन्दा पनि सुनुवाइ भएन ।’ मुख्य निर्व...
खैरहनीका कांग्रेस नगर सचिवले दिए राजीनामा

खैरहनीका कांग्रेस नगर सचिवले दिए राजीनामा

अन्तर्वार्ता, देश, प्रदेश २, राजनीति, वागमती, समाचार
चितवन । नेपाली कांग्रेस खैरहनी नगर समिति सचिव टिकादत्त इटनीले पदबाट राजीनामा दिएका छन् ।उम्मेदवार छनौटको विषयलाई लिएर असन्तुष्ट वनेका नगर सचिव इटनीले पदबाट राजीनामा दिएका हुन् । सचिव इटनीले नगर सभापति गुणराज श्रेष्ठलाई राजिनमा पत्र वुझाएका छन् । इटनी खैरहनी- २ का वडाध्यक्ष समेत हुन् । ०७४ सालमा निर्वाचित भएर जनताको हितमा कामकाज गरिरहेको लोकप्रिय जनप्रतिनिधीहरुको अवमूल्यन भएको देखिन आएकाले असक्षम नेतृत्वको फिलतो निर्णयको साक्षी बनेर पार्टी हितमा कामकाज गर्न असमर्थ रहेको भन्दै सचिव पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।उम्मेदवार छनौट नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिद्वारा निर्मित संसदीय वोर्डमा नगर कार्यसमितको सभापति समेत रहने व्यवस्था भएकोमा सभापतिको पटक-पटक अनुपस्थित भई आफ्नो नगर क्षेत्र भित्र रहेको १३ वटा वडामा अध्यक्ष एवं सदस्यहरु क्षेत्रीय संसदीय वोर्डले छनौट गरी पठाइएकोमा उम्मेद...
अब राजा फर्कने संभावना छैन, पछि उनीहरु पनि मेरै बाटो आउनेछन् : कमल थापा

अब राजा फर्कने संभावना छैन, पछि उनीहरु पनि मेरै बाटो आउनेछन् : कमल थापा

अन्तर्वार्ता, ताजा समाचार, राजनीति, वागमती, समाचार
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार बिहानै राजा र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाप्रति असन्तुष्टि जनाउदै तीन ट्वीट गरेका छन् । उनले एक ट्वीटबाट नेपालमा राजा फर्कन संभावना नरहेको बताएका छन्, भने अर्को ट्वीटमा राजा आउन पार्टीहरु असफल हुने नभइ अरु नै कारण भएको तर त्यो बाटो पूर्वराजाले नै बन्द गरिदिएको दाबी गरेका छन् । र, अर्काेमा भनेका छन्, ‘राप्रपा आफ्नो बाटोमा आउनको विकल्प छैन।’ उनले विभिन्न कारणवस आफूले राजाको एजेण्डा छोडेको उल्लेख गरेका छन् । उनले लिङ्देन नेतृत्वको राप्रपालाई धैर्यता रहुञ्जेल राजा बोक्नोस्मेलाई बौक्नु भन्दै शुभकामना व्यक्तसमेत गरेका छन् । यद्यपि राप्रपामा रहँदाका पूर्वसहकर्मी नेताहरुमा वैमनस्यता र गुनासो नरहेको उनको भनाइ छ । पहिलो ट्वीट उनले पहिलो ट्वीटमा अन्तिममा राप्रपा आफ्नो बाटोमा आउनको विकल्प नरहेको दाबी गरेका छन् । अहिले गाली गरेपनि विभिन्...
अध्यादेशबाट  मधेशमा प्रहरी भर्ना गर्छौं : मन्त्री साह

अध्यादेशबाट मधेशमा प्रहरी भर्ना गर्छौं : मन्त्री साह

अन्तर्वार्ता, देश, प्रदेश २, मधेश प्रदेश, राजनीति, समाचार
बैशाख १ गते । जनकपुरधाम : मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री मन्त्री भरतप्रसाद साहले अध्यादेश मार्फत् प्रहरी भर्ना गर्ने बताएका छन् । मन्त्री साहले बैशाख ३० गतेसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताए । बिहीबार जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरुले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने बताए । उनले भने, ‘मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ । संघीय सरकारले अबिलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ । ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’ उनले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेश मार्फत नै...
नेपाल पनि श्रीलंकाको  जस्तै बन्न सक्छ : पूर्वअर्थमन्त्री पौडेल

नेपाल पनि श्रीलंकाको जस्तै बन्न सक्छ : पूर्वअर्थमन्त्री पौडेल

अन्तर्वार्ता, ताजा समाचार, देश, वागमती, समाचार
काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र स्वाट्टै बिग्रेको बताएका छन् र आफूहरु सरकारमा हुँदो राम्रो रहेको अर्थतन्त्र पछिल्लो सरकार आएपछि बिग्रको उनको भनाइ थियो । आज आइतबार एमाले प्रचार विभागद्वारा मुलुकको वर्तमान अर्थतन्त्रको विषयबारे आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले र्थतन्त्र बचाउन सरकारै पूभावकारी हस्तक्षेपको खाँचो रहेको समेत बताए । नत्र यस्तै अवस्था रहे नेपालको हालत पनि श्रीलंकाको जस्तै हुने उनको भनाइ थियो । अघिल्लो सरकार हुँदासम्म मुलुकको अर्थतन्त्र स्वस्थ र सुदृढ अवस्थामा रहेको तर वर्तमान गठबन्धन आएदेखि अर्थतन्त्र ध्वस्त हुँदै गएको उनको आरोप थियो । अघिल्लो सरकारले विदेशी मुद्रा सञ्चिति साढे ११ महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने १४ अर्ब जति रहेको छाडेर बाहिरिएको भन्दै उनले अहिले त्यो अवस्था निकै खस्किएको बत...
जउमनपा- १४ वाडाको अध्यक्षका लागि लछ्मण यादव प्रवल क्यान्डिडेट

जउमनपा- १४ वाडाको अध्यक्षका लागि लछ्मण यादव प्रवल क्यान्डिडेट

अन्तर्वार्ता, ताजा समाचार, प्रदेश २, मधेश प्रदेश, राजनीति, समाचार
चैत २२ गते । जनकपुरधाम : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलबाट आवद्ध रहेको व्यक्तित्वहरुले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न थरीथरीका राजनीतिक हथकन्डा अपनाउने गरेको छ । यसैक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले गरेका बिकासका कामहरुप्रति सर्बसाधारण जनताहरुले असन्तुष्टि समेत व्यक्त गरेको अवस्था छ । देशभरी राजनीतिमा युवा सहभागिता र पुस्ता हस्तान्तरण गर्ने धर्ना व्यापक बढ्दै गरेकोले निर्वाचनमा विभिन्न युवाहरुले समेत रुचि देखाइरहेको छ । जनताले चाहेको काम नभएको गुनासोले नै जनप्रतिनिधि छान्ने क्रममा जनताले जनकपुरधाम उपमहानगरपालिकाको वडा नं.१४ को लागि समाज सेवामा विगत सात वर्ष देखि नै मुख्य भुमिका खेल्दै आएको युवा समाजसेवी लक्ष्मण यादवलाई आफ्नो वडाको अध्यक्षका लागि प्रबल क्यान्डिडेट मानेको छ । को हुन् यादव २०४९ मा रजौल–१४ मै जन्म भएकोले जन्म र कर्म भु...
३ वर्षमै कराेडाैकाे बंगला र गाडी खरिद गरे शिवसताक्षीका  नगरप्रमुख चन्द्रकुमार शेर्मा

३ वर्षमै कराेडाैकाे बंगला र गाडी खरिद गरे शिवसताक्षीका नगरप्रमुख चन्द्रकुमार शेर्मा

अन्तर्वार्ता, देश, प्रदेश १, राजनीति, समाचार, समाज
चैत ९० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एकै आर्थिक बर्षमा स्थानीय तहमा भएका अनियमितताका बारेमा ६ हजार उजुरी परेका छन् । स्थानीय तहमध्ये पनि तराईका नगरपालिकाहरुमा बढी अनियमितता हुने गरेको छ । तराईका नगरपालिकाका मेयरले आफ्नै नातेदारलाई कर्मचारीमा भर्ति गर्ने, उपभोक्ता समितिमा आफन्त राखी भ्रष्टाचार गर्ने गरेका धेरै उजुरी पर्ने गरेका छन् ।झापाको शिवसताक्षी नगरपालिकाका चन्द्रकुमार शेर्माले नगरपालिकाको मेयरमा निर्वाचित भएको ३ बर्षमै करोडौंका घर, गाडी समेत जोड्न सफल भएका छन् । उनले नगरप्रमुख निर्वाचित भएको ३ बर्षमै शिवसतासी नगरपालिका–८, डुडामारीमा भाटभटेनीको ब्यापारिक कम्प्लेक्स जस्तै बंगला बनाएका छन् । उनी मेयरमा निर्वाचित हुनुअघि काठको घरमा बस्दैआएका शेर्माले ३ बर्षकै बीचमा भब्य बंगला बनाएका छन् । मेयर शेर्माले उनका छिमेकी सन्त आङदेम्बेमार्फत् विकास निर्माणका काममा उपभोक्ता स...
एम.सि.सि राेक्नका लागी सेनालाइ गुहार्दै एमाले नेता भिम रावल

एम.सि.सि राेक्नका लागी सेनालाइ गुहार्दै एमाले नेता भिम रावल

Uncategorized, अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, ताजा समाचार, देश, समाचार
पुष १३ गते काठमाण्डाै : नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुने नै भएपछि उनले नयाँ तरिकाको विरोध जनाउन थालेका छन् । उनले अनेकौ चलखेल गरेर एमसीसी पास गर्न खोजिएको बताएका छन् । डाक्टर रावलले कुनै पनि हालतमा एससीसी पास गर्न नहुने अडान लिएका छन् । योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा पत्रकार जीवराम भण्डारीसँग कुराकानी गर्दै रावलले यस्तो बताए । अहिले नेपालका केही नेताहरु विदेशी शक्तिको शरणमा परेको उनले आरोप लगाए । ‘सँधै नेपालको प्रधानमन्त्री भइरहन्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्यो नेपालका नेताहरुले’, उनले भने । पत्रकार भण्डारीले कार्यक्रममा एउटा ठूलै व्यक्तिले आफूलाई भनेको भनेर अमेरिकाबाट एमसीसी पास गराउनका लागि छुट्टै छ अर्ब आएको खुलासा गरे । उनले ती व्यक्तिको नाम भने सार्वजनिक गर्न चाहेनन् । ‘एमसीसी जबर्जस्ती पास गर्न खोजिए तपाईले नागरिक समूहलाई ...
नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...