
कल्याणपुर नगरपालिका वडा न -९ डुमरीमा फोहोरमैला व्यवस्थापन गर्नको लागी पालिकाबाट ट्याक्टर नदिदा वडा अध्यक्ष बिनोद यादवले आफनै ट्याक्टर अफै चलाएर गर्यो फोहोरमैला व्यवस्थापन ।
NSW NEWS | Pankaj Sharma| Mahesh Mahato | Siraha |
प्राप्त जानकारी अनुसार आज कल्याणपुर नगरपालिकामा समयमा नगर सभा नहुदा वडा न -९ डुमरीमा फोहोरमैला व्यवस्थापन गर्नको लागी पालिकाबाट ट्याक्टर नदिदा वडा अध्यक्ष बिनोद यादवले आफनै ट्याक्टर अफै चलाएर फोहोरमैला व्यवस्थापन गरेको छ ।
साथै स्थानीयको भनाइ अनुसार त्यसै वडाका क्षेत्र न -४ (ख) प्रदेश सभा सदस्यका प्रत्यासी उमेदवार सुरेश कुमार यादब तथा युवा नेता रमेश ठाकुर मिलेर त्यस वडाका फोहोरमैला व्यवस्थापन गरेका हुन् । कल्याणपुर नगरपालिकाको नगरसभा नहुदा सम्म वडा अध्यक्ष आफ्नै ट्याक्टर लिएर उक्त कार्य गर्छु भन्ने प्रतिबद्धता पनि जनता सामु गर्यो ।
नगरसभा नहुदा धेरै नै यो पालिकाको घाटा हो किनभन्ने कुनै पनि योजना समय नसक्नु साथै धेरै समस्या हुने छ आफुहरु नगर सभा गर्नु उत्सुक भए पनि नगर प्रमुख र उपप्रमुखको सहमती नभएपछि नगर सभा हुन सके छैन ।
#TheSon...