NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

साहित्य र मनोरञ्जन

फिल्म निर्देशन गर्दै क्याप्टेन विजय लामा

फिल्म निर्देशन गर्दै क्याप्टेन विजय लामा

देश, साहित्य र मनोरञ्जन
काठमाडौँ । कलाकार तथा पाइलट विजय लामाले फिल्म निर्देशन गर्ने भएका छन् । उनी ‘निरमाया’ भन्ने फिल्मबाट निर्देशनमा होमिन लागेका हुन् । फिल्म निर्माणको लगभग तयारी सकिएको उनले बताए । ‘टेलिसिरियल, म्युजिक भिडियो, विज्ञापन फिल्म निर्देशक र धेरै अभिनय गरेको अनुभव छ मसँग । त्यो सबै अनुभव निर्देशनमा खन्याउन खोज्दै छु’, विजयले रातोपाटीसँग भने ‘‘निरमाया’ भन्ने फिल्मको तयारी लगभग सकिएको छ । यसबाटै फिल्म निर्देशनमा मेरो डेब्यु हुन्छ कि ।’ फिल्मको विषयमा विस्तृत जानकारी पछि दिने उनले बताए । विसं २०४० को फिल्म ‘आदर्श नारी’बाट अभिनेताको रूपमा यात्रा सुरु गरेका विजयको अभिनय यात्रा अहिले पनि जारी छ । उनी अभिनीत पछिल्लो फिल्म ‘अन्तिम संस्कार’ अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । अहिलेसम्म ६० बढी नेपाली फिल्म, हलिउड फिल्म, थुप्रै म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनय गरेका उनले हिरोदेखि भिलेनसम्म, ...
एसईई प्रिन्सेज २०२३को अडिसन सुरु पहिलो चरणबाट १६ जना प्रतियोगीहरू छनौट

एसईई प्रिन्सेज २०२३को अडिसन सुरु पहिलो चरणबाट १६ जना प्रतियोगीहरू छनौट

देश, विद्यार्थी, साहित्य र मनोरञ्जन
काठमाडौँ । एसईई प्रिन्सेज २०२३ को पहिलो चरणको अडिसन सम्पन्न भएको छ । सिजन मिडियाले विगत १४ वर्ष देखि आयोजना गर्दै आएको उक्त प्रतियोगिताको यो १० औँ संस्करण रहेको छ । पहिलो छनौट चरणबाट १६ जना प्रतियोगीहरू छनौट भएका छन् । यस प्रतियोगितामा सहभागी छात्राहरुले उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने, क्षमता उजागर गर्ने , नेतृत्वदायी क्षमताको विकासलाई सहयोग पुग्ने, उच्च शिक्षा अध्ययनमा सहयोगीको मुख्य भूमिका खेल्ने साथै फुर्सदको समयलाई मनोरञ्जनको मार्फत ज्ञान तथा सिप हासिल गर्न सहयोग पु¥याउने आयोजकको विश्वास छ । उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरूलाई २०८० साल वैशाख ११ गत्तेबाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , र्‍याम्प सो , शारीरिक फिटनेस ,फोटो सेसन, कलेज भ्रमण, टेबल म्यानर, फोटोग्राफी शिक्षा, फुटसल प्रतियोगिता, सोसल मिडिया प्रयोग कसरी गर्...
नेपाल फिल्म सोसाइटी द्वारा प्रदेस सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान

नेपाल फिल्म सोसाइटी द्वारा प्रदेस सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान

समाचार, साहित्य र मनोरञ्जन
काठमाडौं : नेपाल फिल्म सोसाइटी द्वारा भर्खरै मात्र निर्बाचित प्रदेश सांसद द्वय माननीय मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ। नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश धादिङ क्षेत्र न. १ (क) बाट प्रदेश सभाको लागि बिजय भएका माननीय मदु कुमार श्रेष्ठ र लुम्बिनी प्रदेश प्युठान(ख) बाट निर्बाचित भएका माननीय सरोज थापा(रोज राणा) लाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ। उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, नेपाल सांस्कृतिक संघका सभापति तिर्थ थापा, द्वन्द कलाकार संघका...
सिरहाको अधिकाँश ठाउँमा झिझिया प्रतियोगि, प्रथम ल्याएकोमा १५०००/- सहित सम्मान

सिरहाको अधिकाँश ठाउँमा झिझिया प्रतियोगि, प्रथम ल्याएकोमा १५०००/- सहित सम्मान

ताजा समाचार, देश, धार्मिक, प्रदेश २, मधेश प्रदेश, समाचार, समाज, साहित्य र मनोरञ्जन
बिसुनदेव सरदार,लहान/असोज १८ गते । सिरहासहित मधेश प्रदेशका सबैजसो जिल्लाहरुमा झिझियाको रमझम छाइरहदा महानवमी दिन समाप्त गरेको छ। सिरहाको लक्ष्मीपुर पतारी पोखरीमा , रामपुर , सुखीपुर नगरपालिका मोहनपुर, गोलबजार लगायत अधिकाँश ठाउँमा झिझिया कार्यक्रम गरिएको पाइएको छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका पतारी पोखरीमा आयोजित झिझिया कार्यक्रममा माँ दुर्गा भगवती गुरुप रामनगर प्रथम स्थान ल्याउन सफल भएका छन । प्रथम भएका उनीहरूलाई नगद राशि रु. ५५००/- सहित सम्मान गरिएको बताइएका छन । दित्तीयलाई ३५००/- तृतीय ल्याएका बालबालिका समुहलाई २५००/- बाट सम्मानित गरिएको लक्षमीपुर पतारी गाउँपालिका वडा नम्बर -३ महेशपुर हरिनगरका वडा अध्यक्ष तथा प्रथम पुरस्कार दाता दिलिप कुमार साफीले बताएका छन। दित्तीय पुरस्कार लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष विद्यान्नद साह सुडीले व्यवस्था गरिएको थि...
झिझियाको रमझममा मधेश

झिझियाको रमझममा मधेश

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, समाचार, समाज, साहित्य र मनोरञ्जन
बिसुनदेव सरदार,लहान / १३ असोज । सिरहासहित मधेश प्रदेशका जिल्लाहरुमा झिझियाको रमझम देखिएको छ। नेपालीहरुको महान पर्व विजया दशमी अर्थात दशैँको पाँचौं दिन बित्दै दुर्गा भवानीको स्थानहरुमा झिझियाको रमझम सहित गीत गुन्जिदै भवानीको शक्तिपीठमा अहिले पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरु घुइँचो समेत बढेको देखिन्छ । यो सँगै सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर - १ पिप्रा प्र.ध. रामपुरमा यस वर्ष झिझिया कार्यक्रम आयोजना गर्दै पुरस्कार सहितको कार्यक्रम ल्याएको बताइएको छ। सो झिझिया कार्यक्रम रामपुरको दुर्गा मन्दिरमा राति ८ बजेबाट शुरु हुदै आएको छ। उक्त झिझिया कार्यक्रममा छिमेकी नजदिकी गाउँहरु छपराडी टीम, रामपुर टीम, पोखरभिण्डा टीम लगायत पाँचौ / छठौँ टिममा युवतीहरुले भाग लिइएका छन । झिझियामा भाग लिइएका युवतीहरु सिङ्गारले सजिएर टाउकोमा टोकरी राखेर झिझिया सँग सम्...
भाइरल हुदै पत्रकार धमलाको पत्नी एलिजा गौतमकाे हट भाइरल डाण्स स्टेप

भाइरल हुदै पत्रकार धमलाको पत्नी एलिजा गौतमकाे हट भाइरल डाण्स स्टेप

ताजा समाचार, देश, लोकप्रिय, समाज, साहित्य र मनोरञ्जन
काठमाण्डौ । तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमलाको पत्नी एलिजा गौतमलाइ पनि तिज लागेको छ । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेकाे भिडियाे हालेपछि भाइरल हुदैछ । चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।...
नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

नेपाली भाषाको उत्थानमा सहयोग गर्ने बाँतर समुदायका तीन जना पुरस्कृत

प्रदेश २, साहित्य र मनोरञ्जन
  लहान/१५ साउन । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पुर्‍याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई आज यहाँ पुरस्कृत एवं सम्मान गरिएको छ। हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत गायन प्रतियोगिता—२०२२ मा प्रथम, द्धितीय र तृतीय हुने क्रमशः चुडा सरदार( सत्यनारायण),द्धितीय विजयकुमार सरदार र तृतीय हुने राजीव सरदारलाई रु १४ हजार, १० हजार र पाँच नगद सहित सम्मान गरिएको छ। प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले पुरस्कार वितरण गर्दै मुलुकमा सङ्घीयता स्थापनाले सबैजातजातिको भाषा, संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनु भयो । उहाँले मातृभूति, मातृभाषा र मातृलाई सदैव सम्मान गर्नुपर्नेमा जोड दिँदै आफ्नो पहिचात जोगाउन संस्कार, संस्कृति र भाषाप्रति आदर एवं संरक्षण गर्न आग्रह गर्नु भयो ।   हिमपत मिडियाका अ...
साहेब! म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला : साहित्यकार हल्धर नाग

साहेब! म सँग दिल्लीसम्म आउने पैसा छैन, कृपया पुरस्कार हुलाकबाट पठाइदिनुहोला : साहित्यकार हल्धर नाग

अन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, समाचार, साहित्य र मनोरञ्जन
आरती ठाकुर काठमाण्डाै । हल्धर नाग, जसको नामको अघि कहिल्यै 'श्री' लेखिएन । ३ जोडी लुगा, एकजोर भाँच्चिएका रबर चप्पल, एउटा अत्यन्तै थोत्रो चस्मा र ७३२ रुपैयाँ जम्मा पुँजीको मालिकलाई आज भारतमा पद्मश्री पुरस्कारको विजेता घोषणा गरिएको छ । उनी हुन् ओडिशाका हलधर नाग । जो कोसली भाषाका प्रसिद्ध कवि हुन् । विशेष कुरा यो हो कि उनले अहिलेसम्म लेखेका सबै कविता र २० महाकाव्यहरू सम्झन्छन् र कठस्थ पनि छन् । अब उनको रचनाको सङ्कलन ‘हलधर ग्रन्थवाली–२’ लाई सम्बलपुर विश्वविद्यालयको पाठ्यक्रमको हिस्सा बनाइने भएको छ । सादा लुगा, सेतो धोती, गम्छा र बनियान लगाएका हलधर प्रायः खाली खुट्टा नै रहन्छन् । यस्ता हीरालाई कुनै सञ्चार माध्यमले फेला पारेनन्, तर मोदी सरकारले खोज्यो र पद्मश्रीको लागि सिफारिस गर्‍यो । जब तपाइँ उडिया लोक-कवि हलधर नागको बारेमा जान्नुहुन्छ, तपाइँ प्रेरणाले भरिनुहुनेछ । हलधर एक गरिब दलित पर...
“मोन पडैय अपन गाम”

“मोन पडैय अपन गाम”

साहित्य र मनोरञ्जन
बिजय दत्त असार ८ गते । जनकपुरधा : मोन पडैय अपन गाम घर अङना वारि आ झारी झाँखापर लटकल तरकारी कटहर सीताफल शरीफा केरा अरनेबा लताम । गाछ अछिनरे टोकक टोक नहि छल ककरो कोनो रोक खाइत खाइत छल मन अगधाइत बम्मइ मालदह सिपिया आम । बकरी भैंसी गाय आ माल घास पगार पुआरक टाल गिरहस्थीसऽ फुरसति कहाँ नहि जाइछल विदेश आसाम । खरीहानमे पसरल पौर जसबा मटरी आमाघौर कमोद सतरिया गोलारत्ता हरिणकेर बासमत्ती धान । धान आँउस मरुआ आ कौनी अन्हरोखेमे होइछल दौनी सुतलेमे सुनाइ दैत छल हौ रे हौ ठामे रे ठाम । मसुरी मूङ आ उरीद खेसारी सटका मारिकऽ राहैर झारी सम्मत जरिते शुरु होइत छल नून मिरचाइ ओरहा बदाम । माए आ काकीक पहिरन नुआ देखलैथ नहि भैँसुरजी धुआ केकर साहस गाल बजाओत आ रहत उघार उदाम । छलै खुब बडका परिवार जेठ छोट बिच शिष्टाचार सुनिते पतनुकान होइ हम बाबाके चटचट खराम। बुढ पुरनीया दैया मैया सब...
सिक्किममा ‘कबड्डी ४’लाई रोक लगाउन बौद्ध धर्मगुरुको माग

सिक्किममा ‘कबड्डी ४’लाई रोक लगाउन बौद्ध धर्मगुरुको माग

अन्तराष्ट्रिय खबर, प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, समाचार, समाज, साहित्य र मनोरञ्जन
काठमाण्डौ | अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ ।विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।पत्रकार सम्मेलनमा पिन्त्सोले भने, ‘यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं ।’ उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरे । ‘वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ,’ उनले भने, ‘नेपालमा समेत विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ ।’‘कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थ...