NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

मजदुर

सर्लाहीमा मन्त्रीकै इसारामा रामलल्लाले गरे, रमेशको २ बिगहा बढी जग्गा अतिक्रम

सर्लाहीमा मन्त्रीकै इसारामा रामलल्लाले गरे, रमेशको २ बिगहा बढी जग्गा अतिक्रम

ताजा समाचार, देश, प्रदेश २, मजदुर, मधेश प्रदेश
लहान / १० असोज । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर - ५ मा बस्ने स्व. रामपति साहको छोराहरु राजेश प्रसाद साह, रमेश साह, उमेश साह गरि ३ भाईको जग्गा कब्जा अतिक्रमण गरिएको बताइएको छ। मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहकै इसारामा रामललाले रमेश साहको २ बिगहा भन्दा बढी जग्गा अतिक्रमण गरेका छन। जग्गा कब्जा अतिक्रमण गर्नेमा त्याहीँ सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नम्बर -२ का रामलला भन्ने रामलाल शिंह रहेका छन् । यो सँगै धनकाैल गाउँपालिका वडा नं. ०२ मा रहेकाे किता नं. ३७५ क्षेत्रफल ०-१९-४१/२ र किता नं. ३७९ क्षेत्रफल ०-१९-५१/२ काे धान खेत २३ वर्ष अगाडि २०५५ सालमा रामपती साहले उर्मिला मिश्र संग खरिद गरेका थिए । २०७७ आश्विन २६ गते रामपती साहको निधन पछि साे जमिन उनका छाेराहरु राजेश प्रशाद साह, रमेस साह र उमेश साह तिनजना दाजुभाइकाे नाममा २०७७ ...
कृषि सामाग्री कम्पनी लिमिटेड लहानका प्रमुख पौडेलको कर्तुतले किसानलाई सास्ती

कृषि सामाग्री कम्पनी लिमिटेड लहानका प्रमुख पौडेलको कर्तुतले किसानलाई सास्ती

ताजा समाचार, देश, प्रदेश २, मजदुर, मधेश प्रदेश, समाचार
विसुनदेव सरदार लहान, २७ भदौ। सिरहाको लहानस्थित कृषिसामग्री कम्पनी लिमिटेडका प्रमुख दिपराज पौडेलको मिलेमतोमा सहकारीलाई पहिलादेखि नै मलखाद्य विक्रीवितरण भइरहेको सबैलाई थाहा छ। यता अहिले आएर कृषि सामाग्री कम्पनी प्रमुख पौडेलको कर्तुतले किसानलाई सास्ती खेप्नु परेको छ। पौडेलले आफ्नो नजदिकी, आसेपासे, बढी मुनाफा लिएर युरिया दिने गरेको पाइएको छ। यता छिमेकी राष्ट्र भारतले आधार कार्डको आधारमा पसल तथा खुद्रामा १३००/- नेपालीमा दिन्छन् । सिरहाका अधिकाँश सहकारी डिलरहरुले रातारातै आफ्ना आसेपासे र बढी कमिसनमा मल बेच्ने गरेको पाइएको छ। यो सँगै भारतीय मलमा दोब्बर रकमले मल विक्री भइरहेको देखिन्छ । अहिले मलखाद्य भारतबाट ल्याएको युरिया प्रतिबोरा १९००/- र डिएपी ४०००/- मा किसान किन्न बाध्य बनेका छन। यसअघि त्यही मल ७ सय युरिया , २२ सय डिएपी पर्ने गरेको थियो । तर , मल हाहाकार भएकै समयमा कालोबजारी झन थ...
अवैध नदी उत्खनन् गरिरहेकाे अवस्थामा स्काईभेटर नियन्त्रण

अवैध नदी उत्खनन् गरिरहेकाे अवस्थामा स्काईभेटर नियन्त्रण

ताजा समाचार, देश, प्रदेश २, मजदुर, मधेश प्रदेश, समाचार
महोत्तरी । महोत्तरीमा अवैध नदी उत्खनन् गरिरहेकाे अवस्थामा एक स्काईभेटर नियन्त्रणमा लिएको छ । महोत्तरीको गौशाला नगरपालिकाले अवैध नदी उत्खनन् रोक्नका लागि कडा निर्देशन दिएको २४ घण्टा नवित्दै गौशाला नगरपालिकाबाट बग्ने मरहा नदीमा दिउँसै नदी उत्खनन् गर्दै गरेको अवस्थामा एक स्काईभेटर भेटिएको छ । विहीबार दिउँसोको समयमा सो नदीबाट नगरपालिकाको कर्मचारीले नम्बर नभएको एक स्काईभेटर नियन्त्रणमा लिएको हो । अनुगमनको क्रममा नदीमा पुगेका नगरप्रहरी र नगरपालिकाको कर्मचारीले सो खबर नगरपालिकामा खबर गरेपछि सशस्त्र प्रहरीको सहयोगमा सो एक स्काईभेटर नियन्त्रणमा लिन सफल भएको हो । नियन्त्रणमा लिएको स्काईभेटर कालिका बालुवा तथा वासिंग सेन्टर गौशालाको नाममा रहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।त्यस्तै सो स्काईभेटरका चालक भारत घर भएका २० बर्षिय रोशन सिंह लाई समेत नियन्त्रणमा लिएको छ । नगरपालिकाको कार्य...
कुनौली सडक खण्डमा चरम भ्रष्टाचार चेक गर्नको लागी सडकमा रड बिछाईयो इन्जिनियर छैन लेबरले गर्यो

कुनौली सडक खण्डमा चरम भ्रष्टाचार चेक गर्नको लागी सडकमा रड बिछाईयो इन्जिनियर छैन लेबरले गर्यो

ताजा समाचार, देश, प्रदेश २, मजदुर, मधेश प्रदेश, राजनीति, समाचार, समाज
सप्तरी । सप्तरीको विष्णुपुर गा.पा. अन्तर्गतको कुनौली सडक खण्डमा आरसिसि ढलानमा चरम भ्रष्टाचार भएको खुलासा भएको छ । कुनौली सडक खण्ड टियु क्याम्पस देखी पश्चिम टोला सम्म आरसिसि ढलान गर्दा घास उम्रेको सडकमाथि ढलान गरेको र ढलान गर्नका लागी माटो सडकमै रड ओछाईएको फोटो सामाजिक संजालमा भाइल बनेको छ । यसै सन्दर्भमा उपभोक्ता समितीका अध्यक्ष जय नारायण यादब ज्यू संग कुरा गर्दा इन्जिनियर नभएको बेला लेबरले सडकमा रड ओछाएर कती रड लाग्छ भनेर नापेको उहाले बताउनुभएको छ । रडत पुरै बोधेकोछ नित ढलानको लागी अनि माटोमा ढलान गर्न मिल्छ र सर? प्रश्न गर्दा उहाले मिल्छ हामिले तेही गरेका छौ । इन्जिनियर साब सिदेश साहले गर्न मिल्छ भनेर गराको हो भनेर जानकारी दिनु भएको छ । इन्जिनियर सिदेश साह संग संपर्क गर्दा भने थप काममा तेस्तो भएको बाहेक अरु केही बताउन चाहेनन् । अध्यक्ष यादबका अनुसार ६ इन्च ढलान गरेको तर कुनै ...
मानव बेचविखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ

मानव बेचविखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ

अन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, मजदुर, मधेश प्रदेश, समाचार
असाढ २२ काठमाडौं । मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका-७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् । दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरी कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लागि बिक्री गरेको र घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी...
यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले स्वीकृत

यौन हिंसाविरुद्धको ऐन संशोधन गर्ने प्रस्ताव प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले स्वीकृत

ताजा समाचार, देश, प्रदेश १, प्रदेश २, मजदुर, मधेश प्रदेश, राष्ट्रिय खबर, वागमती, विद्यार्थी, समाचार, समाज
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिएका थिए । जवाफका क्रममा उनले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए । उनले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताए । हदम्याद बढाउँदा सकारात...
नेपालमा नाई, सैलुन ब्यवसायीहरुको अवस्था गम्भिर चार ओटै नाई संघ मौन

नेपालमा नाई, सैलुन ब्यवसायीहरुको अवस्था गम्भिर चार ओटै नाई संघ मौन

ताजा समाचार, देश, प्रदेश १, प्रदेश २, मजदुर, मधेश प्रदेश, वागमती, समाचार
काठमाण्डौ । देशमा नाई, सैलुन ब्यवसायीहरुको हकहित, अधिकारको लागी ४ ओटा नाई संघ स्थापना भएका छन् । २०५२ सालमा पहिलो पटक राजाराम ठाकुरको अध्यक्षतामा नेपाल नाई संघ गठन भएको थियो । त्यस यता नेपाल नाई टेड युनियन लगाएतका नाई संघहरु दर्ता भएर आएका छन् । तर जुन नाई, सैलुन ब्यवसायीहरुकोे लागी संघ खोलियो ती नाईहरुको अवस्था दिनदिनै दैनिय बन्दै गएको छ । नेपाल आयल निगले पटकपटक पेट्रोलियम पदार्थमाको मुल्य बृद्धि गर्दा देशमा अत्याधिक महंगी बढेको हुनाले सैलुन ब्यवसायीको लागी आवश्यक क्रिम पाउडर देखी पसल भाडा र दैनिक उपभोग्य सामानहरुको समेत महंगी बढेको सैलुन ब्यवसायीहरु बताउछन् । काठमाण्डौको सिनामंगलमा २० वर्ष देखी सैलुन ब्यवसायी गदै आएका एक ब्यवसायी बताउछन् : सबै सामानको भाउ बढेको छ, लगाउने, खाने, चलाउने देखी शिक्षा, स्वास्थ सम्म तर सैलुन ब्यवसायीहरुको बिगत ३ वर्ष देखी उस्तैछ । सैलुन ब्यवसायीहरुको रे...
महिन्द्राका इलेक्ट्रिक अटो जनकपुरधाममा आजदेखी संचालनमा

महिन्द्राका इलेक्ट्रिक अटो जनकपुरधाममा आजदेखी संचालनमा

देश, प्रदेश २, मजदुर, मधेश प्रदेश, समाचार
फल्गुण ११ गते । जनकपुरधाम : महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रिओ नामक इलेक्ट्रिक अटो मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामको बसपार्क नजिक सार्वजनिक गरिएको छ । महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी) का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले हेटौंडामा एक कार्यक्रमका बीच अटो सार्वजानिक गरेको हो । मधेश प्रदेशका उधोग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोको प्रमुख अतिथ्यता तथा आधिकारिक विक्रेता सिने ए अटो मोबाइल प्रा.लि का अध्यक्ष विरेन्द्र साहको अध्यक्षतामका कार्यक्रम भएको हो । ८ लाख ४० हजार शोरुमको मूल्यमा विद्युतीय अटो खरिद गर्न सकिने बताइएको छ । विरेन्द्र साहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्ने छन् । विद्युतबाट सञ्चालन हुने भएकाले आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै...
सिन्धुपाल्चोक लागर्चेका विपन्न युवालाई करोडौ राजश्व छलीको मुद्दा

सिन्धुपाल्चोक लागर्चेका विपन्न युवालाई करोडौ राजश्व छलीको मुद्दा

मजदुर, वागमती, समाचार
माघ २३ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका विपन्न युवालाई करोडौको राजश्व छलीको मुद्दा लागेको छ । तर राजश्व छलीमा फसाउने र राजश्व नतिर्ने ठगहरूले उन्मुक्ति पाएका छन् । सिन्धुपाल्चोक लागर्चेका युवाहरूले जागिर र पाँच हजार रुपैयाँको प्रलोभनमा पाँच वर्षअघि अन्जान व्यक्तिलाई आफ्नो नागरिकता दिनुका साथै बैंक खाता खोल्ने र नपढी कागजमा हस्ताक्षर गरेका थिए । पाँच वर्षपछि अदालतले ‘तिम्रो नाममा खोलिएको कम्पनीले १२ करोड राजश्व छली गरेको’ भन्दै भुक्तानीको लागि पत्र काटेपछि २४ वर्षका पुरुषोत्तम धिताल राजश्व छली मुद्दामा कहिले पक्राउ पर्ने त्रासमा छन् । धितालसँगै लागर्चे गाउँँका दीपक अधिकारी र दीपक भुजेलको नाममा पनि राजस्व अनुसन्धान विभागले उस्तै व्यहोराको पत्र पठाएको छ । राजस्वले काटेको पत्रमा उनीहरुकोे नामक कम्पनी दर्ता भएर कारोबार भएको छ । तर यी युवाहरू गाउँमा सा...
युट्युबर र सामाजिक अभियन्ता कुट्ने म्यानपावरका सञ्चालक भीम गुरुङ पक्राउ

युट्युबर र सामाजिक अभियन्ता कुट्ने म्यानपावरका सञ्चालक भीम गुरुङ पक्राउ

देश, मजदुर, वागमती, समाचार
काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट म्यानपावर कम्पनीका संचालक भीम गुरुङ पक्राउ परेका छन् । सरकारले गठन गरेको ‘मार्शल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो । युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरी परेपछि गुरुङलाई पक्राउ गरिएको श्रम मन्त्रालयले जनाएको छ । मंगलबार ठगिएका युवासहित कार्यालयमा पुगेका युट्युबर र सामाजिक अभियन्ता बताउने युवाहरु उनको म्यानपावर कम्पनीमा कुटिएका थिए। कुटपिटबाट मेचिङ नेपाल च्यानलका दिपेशराज पाण्डे, हरिप्रसाद पाठक र अर्का युवा दशरथ भण्डारी घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । यसअघि कुटपिटबाट घाइते भएका व्यक्तिका आफन्त महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पुगे पनि वृत्तले उजुरी लिन नमानेको उनीहरुको गुनासो...