NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

Tag: आज थप २५९ जनामा कोरोना संक्रमण र १ जनाको मृत्यु

आज थप २५९ जनामा कोरोना संक्रमण र १ जनाको मृत्यु

आज थप २५९ जनामा कोरोना संक्रमण र १ जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
  मंसिर १३ गते काठमाडौं : पछिल्लो २४ घण्टामा थप २५९ कोरोना संक्रमण पुष्टि भएका छन् । ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि र १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६४ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार६०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ भने ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ जना रहेका छन् । जसमध्ये ६ हजार ५४१ जना होम आइसोलेसनमा रहेका छन् भने ४०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १५९ जना आईसीयू र ३७ जना भेन्...