NSW News

५ असार २०८१, मंगलवार
ENGLISH

Tag: जनकपुरधामका मेयर साहले फोहर व्यवस्थापन नगरेको भन्दै वाडा अध्यक्षहरु सडकमै उत्रिए

जनकपुरधामका मेयर साहले फोहर व्यवस्थापन नगरेको भन्दै वाडा अध्यक्षहरु सडकमै उत्रिए

जनकपुरधामका मेयर साहले फोहर व्यवस्थापन नगरेको भन्दै वाडा अध्यक्षहरु सडकमै उत्रिए

प्रदेश २, राजनीति, समाचार
  जनकपुरधाम, १४ कार्तिक । जनकपुरधाम उपमहानगरपालिकाको राजनीतिक नेतृत्वले फोहोर व्यवस्थापनमा हेलचेक्रयाइँ गरेको भन्दै आक्रोशित जनप्रतिनिधिहरूले नगरप्रमुख लालकिशोरविरुद्ध आन्दोलित भएका छन् । उनीहरूले दीपावली र छठजस्ता चाडबाडका बेलासमेत फोहोर व्यवस्थापन कार्य नगरिए नगरप्रमुख साहविरुद्ध जस्तोसुकै कदम चाल्न पछि नपर्ने बताए । आक्रोशित जनप्रतिनिधिहरू आइतबार बिहान जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख साहको घरअगाडि फोहोर थुपार्दै मेयर साहविरुद्ध सडकमा उत्रिएका हुन् ।  नगरप्रमुख साह अहिले जनकपुरधाममा छैनन् । वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले जनकपुरधाम उपमहानगरलाई दुर्गन्धित बनाउने गरी थुपारिएका फोहोर व्यवस्थापनलाई बेवास्ता गरिए जगरप्रमुख साहका विरुद्धमा जस्तोसुकै कदम उठाउन सक्ने चेतावनी दिए । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष शत्रुधन साह, वडा नम्बर ४ का अध्यक्ष...