NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

लुम्बिनी प्रदेश

रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकलमा एक आपसमा ठोक्किंदा दुईजनाको मृत्यु

रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकलमा एक आपसमा ठोक्किंदा दुईजनाको मृत्यु

लुम्बिनी प्रदेश, समाचार
कार्तिक ७ गते । बुटवल : रुपन्देहीमा एम्बुलेन्स र मोटरसाइकलमा एक आपसमा ठोक्किंदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए । पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठोक्किएका थिए । एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन् । प्रादेशिक अस्पता...
लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो १०६ कर्मचारी ! बिज्ञप्तीसहित हेर्नुहोस्

लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो १०६ कर्मचारी ! बिज्ञप्तीसहित हेर्नुहोस्

लुम्बिनी प्रदेश
२९ साउन, लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ । आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । सम्पूर्ण जानकारीको लागि यो बिज्ञप्ति हेर्नुहोस् ...