NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

कल्याणपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिनोद कुमार यादवले चालियो वडाका लागि अर्को नयाँ सराहनीय कदम ।

कल्याणपुर नगरपालिका वडा नं.९ अन्तर्गत पर्ने मिर्चेया – कल्याणपुर – सिराहा सडक खण्ड नहर चौक देखि लभकाटोल सम्म) तथा यस वडा भित्रका अन्य सडक तथा गल्लीहरुमा आम जनताहरुले जथाभावी रुपमा गाई भैसी, बाख्य बाखीहरु बाध्ने गरेको तथा सडकमै टायरगाडी, ट्रयाक्टरहरु राख्ने गरेको हुँदा यसरी जथाभावी रुपमा गाई भैसी, बाख्य-बाखी तथा ट्याक्टर, टायरगाडीहरु राख्नाले विभिन्न दुर्घटनाहरु हुने गरेको हुदा अव उपरान्त यस्तो कार्य गर्ने गराउनेलाई कडा भन्दा कडा कारवाही तथा दण्ड जरिवाना लाग्ने छ भनेर वडा अध्यक्षले सूचना नै काटे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0