NSW News

२१ बैशाख २०८१, शुक्रबार
ENGLISH

गाउँ-गाउँ, सबै वडा समुदाय लगायत शैक्षिक संस्थाहरुमा सुरु भयो जनाचेतामुलक कार्यक्रम ।

गाउँ-गाउँ, सबै वडा समुदाय लगायत शैक्षिक संस्थाहरुमा सुरु भयो जनाचेतामुलक कार्यक्रम ।

समाजिक अभियानता पंकज शर्मा र महेश महतो लगायत उहाँको Team ले समाजमा रहेको ठुलो समस्या बाल-बिबाह, दाईजो प्रथा कुप्रथा, अन्ध विश्वास र छुवाछुत लगायतका कार्यमा कमी ल्याउन, यूवा युवतीमा आत्म निर्भरता वृ‌द्धि विकास गर्न र आत्म हत्या, शारिरीक तथा मान्सीक यातना लगायतका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि “देश बनाऔं – महाअभियान” का नारा बोकेर देश भरिका गाउँ, सबै वडा समुदाय- सबै शैक्षिक संस्थाहरुमा जनाचेतामुलक कार्यक्रम संचालनमा ल्याएको छ ।

शर्माले एउटा आफ्नो भाबुक Slogan पनि सर्बजनिक गरेका छ ।

कि त म मरेर जान्छु…
या नेपालको गल्ली-गल्लीमा देश बनाउनका
निमित्तअनेकौं कार्यक्रम गरेर आउछु 🤫🇳🇵

यो Slogan ले एकदमै मार्मिक कुरा दर्साइरहेको छ।

अभियानकर्ताका भनाइ अनुसार हामीलाई यो कार्यक्रम चलाउन रास्ट्रको बजेट आवस्यकता पर्दैन । हामी देश बनाउन निस्केका हैं देशको बजेटलाई लुट्न हैन ।

उहाले उक्त जनचेतनामूलक कार्यक्रम देश बनाउका लागी देश कै जनता, राजनीतिक कर्म, शिक्षा प्रेमी,युवा तथा बाल-क्लब, NGO, INGO, स्कुल, कलेज, फ्याक्ट्री लगायतका संस्था तथा व्यक्तिगत तरिका ले आर्थिक सहयोग चन्दा स्वरुप मागेर देश का गल्ली-गल्ली गाउँ-गाउँ पुगेर गर्ने छौं भनेर जानकारी गराउदै आफ्नो QR तथा eSewa id – 9825754592 पनि सार्बजनिक गरेको छ ।

शर्माले आर्केस्ट्रामा हैन समाज बनाउन निमित्त सहयोग गर्नु हुने लाई अनुरोध समेत गरेका छन् । उहाले भनेको छ हामीलाई कार्यक्रम निरन्तर चलाउन हेर्नु आर्थिक सहयोग गर्नुहोस्, यहाको सानो सहयोगले हामी यो कार्यक्रम निरन्तर राख्न सक्ने छौं ।

बास्तबमा मधेसी समुदायमा धेरै जानकारी मुलक कार्यक्रम को आवस्यकता छ । पंकज शर्माले विश्वास र छुवाछुत लगायतका कार्यमा कमी ल्याउन, यूवा युवतीमा आत्म निर्भरता वृ‌द्धि विकास गर्न र आत्म हत्या, शारिरीक तथा मान्सीक यातना लगायतका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि “देश बनाऔं – महाअभियान” का नारा बोकेर देश भरिका गाउँ, सबै वडा समुदाय- सबै शैक्षिक संस्थाहरुमा जनचेतनामूलक कार्यक्रम गर्दै छ ।

समाजिक अभियानकर्ता :
Pankaj Sharma – The Son Of Nepal
सम्पर्क नं. -+977982-5754592

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0