NSW News

२० बैशाख २०८१, बिहीबार
ENGLISH

भाइरल हुदै पत्रकार धमलाको पत्नी एलिजा गौतमकाे हट भाइरल डाण्स स्टेप

भाइरल हुदै पत्रकार धमलाको पत्नी एलिजा गौतमकाे हट भाइरल डाण्स स्टेप

काठमाण्डौ ।
तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमलाको पत्नी एलिजा गौतमलाइ पनि तिज लागेको छ । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेकाे भिडियाे हालेपछि भाइरल हुदैछ ।
चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0