NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

लोकप्रिय

.प्रतीक कुमार शाह र प्रीति शर्मा शर्माले जित्यो एक लाख नगद सहितको मिस्टर र मिस  मधेसको ताज

.प्रतीक कुमार शाह र प्रीति शर्मा शर्माले जित्यो एक लाख नगद सहितको मिस्टर र मिस मधेसको ताज

देश, लोकप्रिय
...प्रतीक कुमार शाह र प्रीति शर्मा शर्माले जित्यो एक लाख नगद सहितको मिस्टर र मिस मधेसको ताज । भरखरै असोज 20 गते शनिबारको दिन जनकपुरको व्यापार सभाहलमा आयोजना गरिएको मिस्टर एण्ड मिस मधेस प्रतियोगितामा राजविराज नगर पालिका वार्ड न .८ बस्ने प्रतीक कुमार साहले मिस्टर मधेस तथा राजबिराज न.पा वार्ड १२ बस्ने १८ बर्षको पृती शर्माले मिस मधेसकी उपाधी आफ्नो नाममा गर्न सफल भएकी छिन । YB Films Production Pvt Ltd को आयोजनामा मिस्टर मिस मधेस सिजन 1 गराईएको थियो । मधेस प्रदेश भरिमै अडिसन द्वारा छानिएका युवायुवतीहरुलाई विभिन्न चरणको प्रतिस्पर्धामा सामिल गराइएको थियो । प्रतिस्पर्धाको विभिन्न चरण पार गर्दै जम्मा 16 जना प्रतिस्पर्धीहरु अन्तिम सम्म पुग्न सफल भएका थिए । यिनै प्रतियोगीहरुलाई विभिन्न किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको beauty pegeant सम्बन्धि तालिमहरु दिई त्यार गरिएका थिए । सुन्...
भाइरल हुदै पत्रकार धमलाको पत्नी एलिजा गौतमकाे हट भाइरल डाण्स स्टेप

भाइरल हुदै पत्रकार धमलाको पत्नी एलिजा गौतमकाे हट भाइरल डाण्स स्टेप

ताजा समाचार, देश, लोकप्रिय, समाज, साहित्य र मनोरञ्जन
काठमाण्डौ । तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमलाको पत्नी एलिजा गौतमलाइ पनि तिज लागेको छ । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेकाे भिडियाे हालेपछि भाइरल हुदैछ । चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।...
मिथिलाञ्चलमा सामा चकेवाको रौनक सुरु

मिथिलाञ्चलमा सामा चकेवाको रौनक सुरु

प्रदेश २, लोकप्रिय, समाचार
  कार्तिक २७ गते । जनकपुरधाम : मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सुरु भएको छ। पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म चल्ने छ। पर्वको ११औं दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ। दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन्। पर्वको पहिलो दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन थालेका छन्। सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि सामा चकेवालाई राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला,...
लोकसेवा आयोगको परीक्षा नरोकिने

लोकसेवा आयोगको परीक्षा नरोकिने

ताजा समाचार, राष्ट्रिय खबर, लोकप्रिय, समाचार
२५ साउन, काठमाडौं । लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल नै नभएको समेत उनले बताए । आयोगले आ.व. २०७६-०७७ र आ.व. २०७७-०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ । ...
नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...