NSW News

२१ बैशाख २०८१, शुक्रबार
ENGLISH

अथक प्रयासपछि सफल भए सिरहाको पंकज शर्मा ।

अथक प्रयासपछि सफल भए सिरहाको पंकज शर्मा ।

आजभन्दा दुई वर्षअगाडि एउटा अश्लिलता विरुद्धको लडाइँ लाई अगुवाई गरेका थिए हाम्रै सिरहाको पंकज शर्मा, जुन आज नेपाल सरकारबाट पारित भएको छ।
हरेक जिल्ला जिल्लामा पुगी सिडियो कार्यालयमा ज्ञापन-पत्र बुझाएपछि २ बर्षको निरन्तर संघर्ष पश्चात उनको प्रयास सफल भएका छन्।

माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराए ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गर्यौं’, ।
आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

पंकज शर्माको नेतृत्वमा ।
२) शशिकान्त रजक
३) बिकास साह
४) ओम प्रकाश साह
५) दिपक ठाकुर
लगायतका सिरहाको मिर्चैयामा नेपाल सरकारको टिकटक बन्द गर्ने स्वागत योग्य निर्णयलाई विशेष धन्यवाद कार्यक्रम सफलताका साथ सम्पन्न गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0