NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

बालेन शाहको १०० दिनको काम सार्वजनिक !

बालेन शाहको १०० दिनको काम सार्वजनिक !

१. निजि क्षत्र संगको सहकार्यमा सार्वजनिक शौचालयको व्यवस्था
२. महानगरको गुनासो सुन्नको लागि कल सेन्टरको सन्चालन।
३. बिग्रेको बाटो मर्मतको लागि पुर्वाधार Ambulance सन्चालन।
४. सडक सफा र व्यवस्थित राख्न का लागि Footpath हटाउने कार्य।
५. पारदर्शिता कायम गर्न कार्यपालिका वैठक live
६. सडक सफा राख्न Broomer को मर्मत र सन्चालन।
७. ढुंगेधारा व्युत्याउनका लागि बजेज निकाशन र अध्ययन।
८. काठमाडौको परम्परालाई कायम राख्दै गुठीहरूलाई पर्याप्त बजेट।
९. ईन्द्र जात्रालाई प्रचार गर्नलाई विदेशी निकायलाई आमन्त्रन।
यो त भयो झट्ट देखिने उपलव्धि कति विस्तारै देखिनेछन्।
रोबोटको युगमा ढंगा बोक्नु मात्र काम गर्नु हैन। उमेद्वार नभएको विराटनगरमा त ३००० मत लौरोमा परेको छ हर्क जि को धरानमा नि बालेन क्रेजको फाईदा गएको छ।
त्यसैले एक अर्कानाई उत्तेजित गराउने वक्तव्य दिनु राम्रो हैन। सबैको काम गर्ने शैलि फरक हुन्छ। भरखर ३ महिना भयो, ५ बर्ष पछि फैसला जनताले गर्छन् को कति सफल।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0