NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

सलाम छ यो जोडीलाई ।।

सलाम छ यो जोडीलाई ।।

बाल विवाह एबम् दाइजो उन्मूलन अभियानको दाइजो अन्त्यको आन्दोलनमा सफलताको एउटा अर्को उदाहरणीय कदम “दाइजो नलिइकन विवाह गर्ने साहसी निर्णय ”

कंचनरुप नगरपालिका,सिमरा,सप्तरी निवासी पारस प्रसाद माझीले सप्तकोशी नगरपालिका,भगनी,मलेठ,सप्तरी निवासी अस्मिता खड्कासंग बिना दाइजो विवाह बन्धनमा बाँधिने छन् ।

अभियानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामनाको साथै बाल विवाह एबम् दाइजो उन्मूलन अभियान परिवार सलाम गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0