NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

NSW NEWS | Mahesh Mahato | Pankaj Sharma | , अनामनगर काठमाडौं । हमासले इजरायलमा गरेको विशाल आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तिनकुनेमा युवाहरुले दीप प्रज्वलन गरेको छ । रोवन कुसयैत यादवको आयोजनामा मंगलबार साँझ तिनकुने फिल्डमा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा कोण सभा समेत आयोजना गरिएको थियो। उक्त कोण सभामा युवा नेता शिव यादव, रोवन कुसयैत यादव, प्रभास यादव र मनिष महतोले आफ्नो मन्तब्य रखेखा थिए । हमास आक्रमणमा परी अहिलेसम्म १० जना नेपाली विद्यार्थीहरू मृत्यु भइसकेको सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0