NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

एसियाली खेलकुद अन्तर्गत मंगोलिया विरूद्धको क्रिकेटमा नेपालको विश्व कीर्तिमान

एसियाली खेलकुद अन्तर्गत मंगोलिया विरूद्धको क्रिकेटमा नेपालको विश्व कीर्तिमान

एसियाली खेलकुद अन्तर्गत मंगोलिया विरूद्धको क्रिकेटमा नेपालको विश्व कीर्तिमान

3 World record in just one match.😮❤️

✶नेपालले टी-२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो।नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो।
यसअघि टी-२० को विश्वकीर्तिमानी योगफल २७८ रन थियो। यो स्कोर चेक र अफगानिस्तानले बनाएका थिए।

✶कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा शतक र अर्धशतक पुरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।

कुशलले ३४ बलमा शतक पुरा गरेका थिए । यसअघि ३५ बलसम्म टी-२० अन्तर्राष्ट्रिय शतक बनाएको इतिहास थियो । यस्तै दीपेन्द्रले ९ बलमै अर्धशतक पुरा गरे ।
दीपेन्द्रले आफूले सामना गरेका लगातार ६ बलमा ६ छक्का प्रहार गरेका हुन्।
भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0