NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

बालेनका शुभचिन्तकको बालेन लाई पत्र

बालेनका शुभचिन्तकको बालेन लाई पत्र

बालेनका शुभचिन्तकको बालेन लाई पत्र :
Dear बालेन , अबको काम
काठमाडौँ महानगरमा बस्ने सम्पूर्ण सुकुमबासीहरूको नाममा काठमाडौँ महानगरले सूचना जारी गरोस्
४८ घण्टा भित्र महानगरमा उपस्थित भै सुकुम्बासी परिचयपत्र बनाउनुहोस् भन्दै ।
परिचयपत्रको फारममा तीन पुस्ते विवरण र नागरिकता अनिवार्य गरोस् ।

परिचयपत्रको लागि फारम भरेपछि नेपालभरि उनीहरूको नाममा काहीँ कतै घरजग्गा वा बैंक ब्यालेन्स भेटिए सरकारले जफत गर्ने सहीछाप गराओस् ।

नागरिकता अनुसार आफ्नै स्थाई ठेगानाका व्यवस्थापन गर्न भूमि आयोगसँग समन्वय गरोस् ।
हेरौँ कति आउने रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0