NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

ढल्केबर मगही मिलन कार्यक्रम सम्पन्न

ढल्केबर मगही मिलन कार्यक्रम सम्पन्न


जनकपुरधाम धनुषा :
धनुषाकाे ढल्केवरमा मगही मिलन कार्यक्रम सम्पन्न भएकाे छ ।
सिरहा, सप्तरी, धनुषा, महाेतरी लगायतकाे जिल्लामा मगही (थेठी) भाषा अधिकांसरुमा बाेलिने भएता पनि धेरैजसाेलाइ आफुले बाेलेकाे भाषाकाे नाम समेत थाहा नभकै कारण मगही भाषा, कला, साँस्कृतीकाे अस्तित्वनै धरापमा परेकाे छ ।

कार्यक्रममा मगही भाषा, कला, साँस्कृतीकाे उत्थानका लागि राष्ट्रिय जनगरणामा आफ्नाे थर सुचिकरण गरी मगही भाषाकाे काेड २७ नछुटाइकन लेखाउन अपिल संगै नेपाल पिछडावर्ग (OBC) महासंका केन्द्रिय प्रबक्ता शशि कुमार महताेले पर्चा पम्लेट समेत बितरण गेका थिए ।


कार्यक्रमा मगही भषाकाे कला, संगित तथा नृत्य लगायतकाे कार्यक्रमहरु प्रस्तुत गरीएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0