NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

Uncategorized

ANTA Scholarship Award Showcase

ANTA Scholarship Award Showcase

Uncategorized
Since its inception in 2005, the Association of Nepali Teraian in America (ANTA) has consistently promoted the identity, integration, and empowerment of the folks from southern Nepal. Apart from this, one essential aspect of the organization is fostering young talents inside and outside to reach their full potential. Second-generation immigrants want to know their history and where their family comes from, and ANTA provides them with such an unparalleled platform. They are the real rockstars who cope with many situations at a very young age. For example, they must do well in academics, respect and inherit cultural heritage from their parents, and at the same time fit in society. Sometimes, it can take a toll on mental well-being, but kudos to these young minds facing all the situations wit...
सिराहाको बरियारपट्टी नाकामा तस्करको रजाइँ मासिकरुपमा थापाको असुली

सिराहाको बरियारपट्टी नाकामा तस्करको रजाइँ मासिकरुपमा थापाको असुली

Uncategorized
सिराहा, पुस ६ गते । सिराहाको दक्षिणी सीमावर्ती क्षेत्रमा अबस्थित सशस्त्र प्रहरी बल नेपाल बियोपि बरियारपट्टीमा दिनहुँ तस्करीको रजाइँ देखिन्छ । बरियारपट्टी गाउँपालिकामा रहेको सो सशस्त्र प्रहरी बल बियोपि बरियारपट्टीका प्रहरी निरीक्षक कृष्ण थापाले तस्करहरुसँग जनहीरुपमा मासिक लाखौं रकम बुझेर तस्करीलाई बढावा दिएको स्थानीयले आरोप लगाएका छन् । बियोपि बरियारपट्टी र प्रहरी चौकी जानकीनगर नाकामा मासिक २५ हजार देखि १ लाख २५ हजार रुपैयाँसम्म असुली गरेर दिनरात नाका खुल्ला गरिएको एक स्थानीय बाबाले बताए । स्थलगत रिपोर्टिङका क्रममा बरियारपट्टी र जानकीनगर नाका पुगेका संचारकर्मीहरुसँग स्थानीयवासीहरुले निरीक्षक थापाले भारतबाट दैनिक उपभोग्य सामाग्रीहरु भारतीय बजारबाट किनेर ल्याउने क्रममा नियन्त्रणमा लिएर दु:ख दिने गरेको भन्दै रातभरि समानहरु नेपाल-भारत छिराउने तस्करहरुसँग महिनावारी पैसा बुझेर उल्ट...
दुईदास मिलेर एक्कासी लठ्ठी प्रहारले आदित्यको मृत्य, दुबैदास प्रहरीको फन्दामा

दुईदास मिलेर एक्कासी लठ्ठी प्रहारले आदित्यको मृत्य, दुबैदास प्रहरीको फन्दामा

Uncategorized
विष्णुदेव सरदार/ सिराहा, ५ पुस । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका -४ सपही बस्ने ११ वर्षीय आदित्य कुमार ठाकुरको नाशामा मात्तिएको बेला २ जना मिलेर मारिएको छ। मार्नेहरुमा, जनकपुरधाम उपमहानगरपालिका -१२ हनुमाननगर बस्ने २२ वर्षीय संजय दास र २५ वर्षीय बादल दास रहेका छन् । उनीहरुलाई, संजय दास र बादल दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि आफ्नो हिरासतमा लिइएका छन् । मृतक आदित्य कुमार ठाकुर झण्डा मेला हेर्न मंसिर २२ गते पढाई लेखाईको सिललिलामा नानानानी गाउँ जनकपुरधाम उपमहानगरपालिका - १२ हनुमाननगर पुगे । त्यसको ठिक एकहप्ता पछि मंसिर २९ गते शुक्रबार साँझ हनुमान मन्दिरबाट जबर्जस्ती आदित्य कुमार ठाकुरको मोबाइल खोस्यो । त्यसपछि, संजय दास, बादल दास भने- मेरो पछाडिपछाडि आउनुस् (वाईफाई) हाल दिन्छु। आदित्य कुमार ठाकुरले उनीहरूको पछि लागे, उनीहरूहरुले दुश्मनी , नशा , ट...
दुश्मनीले लठ्ठी प्रहार गरी नाबालक आदित्यको हत्या , हत्यारा प्रहरीको फन्दामा

दुश्मनीले लठ्ठी प्रहार गरी नाबालक आदित्यको हत्या , हत्यारा प्रहरीको फन्दामा

Uncategorized
विष्णुदेव सरदार सिराहा, ५ पुस । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका -४ सपही बस्ने ११ वर्षीय आदित्य कुमार ठाकुरको दुश्मनीका कारण हत्या भएको छ। मार्नेहरुमा, जनकपुरधाम उपमहानगरपालिका -१२ हनुमाननगर बस्ने संजय दास र बादल दास रहेका छन् । हत्यारा, संजय दास र बादल दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि आफ्नो हिरासतमा लिइएका छन् । मृतक आदित्य कुमार ठाकुर विवाहपञ्मी मेला हेर्न मंसिर २२ गते नानानानी गाउँ जनकपुरधाम उपमहानगरपालिका - १२ हनुमाननगर पुगे । त्यसको ठिक एकहप्ता पछि मंसिर २९ गते शुक्रबार साँझ हनुमान मन्दिरबाट मजाक मजाकमा आदित्य कुमार ठाकुरको मोबाइल खोस्यो । त्यसपछि, संजय दास, बादल दास भने- मेरो पछाडिपछाडि आउनुस् (वाईफाई) हाल दिन्छु। आदित्य कुमार ठाकुरले उनीहरूको पछि लागे, उनीहरूहरुले दुश्मनी , नशा , ट्याबलेट र रक्सी खाएकै बेला एक्कासि लठ्ठीले पिट्दापिट्दै ...
त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्तले विश्व रेकर्ड कायम गर्न सफल

त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्तले विश्व रेकर्ड कायम गर्न सफल

Uncategorized
काठमाडौं, पुस २ गते । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता एवम् प्रधानमन्त्री तथा त्रिविका कुलपति पुुष्पकमल दाहाल “प्रचण्ड”को अध्यक्षतामा मंसिर २ गते त्रिपुुरेश्वर स्थित दशरथ रङ्गशालामा सम्पन्न भएको छ । योसँगै त्रिभुवन विश्वविद्यालयले विश्वमै सवैभन्दा बढि विद्यार्थी दीक्षित गर्ने पहिलो विश्वविद्यालयको रुपमा विश्व रेकर्ड कायम गर्न सफल भएको छ । ४९ औं दीक्षान्तमा गिनिज वल्ड रेकर्डका प्रतिनिधिहरु दीक्षान्त समारोहमै उपस्थित भई उक्त रेकर्ड दर्ता गराएका हुन । दीक्षान्त समारोहमा ६१ औं गे्रस लिस्ट अनुसार २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट प्राप्त गरेका ७३ हजार ७ सय ४९ जना विद्यार्थी समावेश हुन योग्य भएपनि दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी सहभागी भएका थिए । दीक्षान्त सारोहमा सहभागी विद्यार्थीहरुमा ...
जिल्ला वन अधिकृत “झा”को सिराहामा रजाईँ बदनियत तवरले नगरको “जेसिबि”सहित ट्राक्टर गाडी नियन्त्रणमा

जिल्ला वन अधिकृत “झा”को सिराहामा रजाईँ बदनियत तवरले नगरको “जेसिबि”सहित ट्राक्टर गाडी नियन्त्रणमा

Uncategorized
विसुनदेव सरदार/ लहान, मंसिर २७ गते । सिरहाको धनगढीमाई नगरपालिकाको सर्रे खोलाबाट डिभिजन वन कार्यालय लहानले अनुसन्धानको लागि नियन्त्रणमा लिएको चालकसहित एक थान जेसीभी र सात थान ट्याक्टर तत्काल नगरपालिलाई बुझाउन अनुरोध गरेको छ। वास्तविकता भन्दा- एउटा खोलामाथि दुई वटा कार्यालयले भिन्दा भिन्दै अधिकार प्रयोग गरिएको छ। यता, धनगढीमाई नगरपालिका कार्यालय नगरप्रमुख शिव शँकर महतो भन्छन् - नगर भित्रका सबै नदी, खोला, हाम्रो अधिकारमा छन् । त्यस्तै, डिभिजन वन कार्यालय सुचना अधिकारी राधेश्याम चौधरी भन्छन् - जिल्लाभित्र मातहतका खोला, नदी, चुरे, हाम्रो अधिकारमा छन् । अर्थात एकको अधिकार अरुले खोस्ने प्रयास भएको हेर्न सकिन्छ । यो सँगै, डिभिजन वन कार्यालय लहानका हाकिम सुजित कुमार झाको केहीदिन देखि सिराहामा रजाईँ बढेको देख्न सकिन्छ । स्थानीयतह सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरभित्रका सम्पूर्ण खोला,नदी,...
अमित ठकुरीको ऐतिहासिक यात्रा आम नागरिकलाई हात हातमा नागरिकता

अमित ठकुरीको ऐतिहासिक यात्रा आम नागरिकलाई हात हातमा नागरिकता

Uncategorized
विनोद मण्डल/लहान, मंसिर २४ गते । भौगोलिक रूपमा विकट मानिएको धनगढीमाई नगरपालिकाको वडा नं १४ का आम जनताको हात हातमा वाडा अध्यक्ष अमित ठकुरीको पहलमा नेपाली नागरिकता प्रमाणपत्र पत्र स्थानियलाई प्राप्त भएको छ । करिब एक हप्ता अगाडि वाडा कार्यालय परिसरमा वाडा नम्बर १४ का नागरिकता विहिन असाहय , दलित , अपाङ्ग, एकल महिला, वृद्ध, गरिब लगाएतको नागरिकता प्रमाण पत्रको फर्म जिल्ला प्रशासन कार्यालय सिराहा मातहत ईलाका प्रशासन कार्यालय लहानका टोलीद्वारा वाडा कार्यालय परिसरमा संकलन गरिएको थियो । संकलित अनुसूची भरेर ईलाका प्रशासन कार्यालय लहान लगिएको थियो । भौगोलिक विकटताका कारण सबै व्यक्तिको नागरिकता प्रमाण पत्र तयार भएपछि हिजो मंसिर २३ गते एक औपचारिक कार्यक्रममा बीच वाडा अध्यक्ष अमित ठकुरीको पहलमा धनगढीमाई वाडा नम्बर १४ का ९० जना नागरिकको हात हातमा नागरिकता प्रमाण पत्र प्राप्त भएको छ । नागरिकता...
लक्ष्मीपुर पतारी गाउँपालिकाको अद्यावधिक बेरुजु ३४ करोड १९ लाख बढी, असुल उपरको मनसाय देखिदैन

लक्ष्मीपुर पतारी गाउँपालिकाको अद्यावधिक बेरुजु ३४ करोड १९ लाख बढी, असुल उपरको मनसाय देखिदैन

Uncategorized
सिराहा / मंसिर २३ गते । सिराहाका १७ वटै पालिकामा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिबाट ६ अरब ८२ करोड ६१ लाख ५८ हजार ७ सय रुपैयाँ बेरुजु रकम असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले सिरहामा पनि बेरुजु बढिरहेको देखाएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ। सोही ऐनको दफा ८४ ९२० ९घ० बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि सिरहाका स्थानीय पालिकाका कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता देखाएका छैनन्। प्रसंगमा भन्नू पर्दा - लक्ष्मीपुर पतारी गाउँपालिकामा पछिल्लो समय योजनै पिछे अनियमितता भएको देखिन् सकिन्छ । लक्ष्मीपुर पतारी गाउँपालिकामा अहिलेको वर्तमान प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिँह छन् । उहाँलाई आएको वर्षौं ...
गोलबजार नगरपालिकामा अधिकृत पौड्यालको रजाईँ एकवर्षमा इन्धन स्कारपियो भाडाखर्च मात्रै ४२ लाखरुपैयाँ !

गोलबजार नगरपालिकामा अधिकृत पौड्यालको रजाईँ एकवर्षमा इन्धन स्कारपियो भाडाखर्च मात्रै ४२ लाखरुपैयाँ !

Uncategorized
सिराहा, २१ मंसिर । पशुपति शर्माको लुटन सके लुट बोलको गीत कहिकतै चरितार्थ भएको छ भने त्यो गोलबजार नगरपालिकामा भएको छ । सामान्यतया पत्याउनै गाह्रो छ तर सुत्रहरुले भन्छ यथार्थ यही हो । प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेलले चढने गाडी ( बागमती प्रदेश ०१०२७च ९१७० स्कारपियो ) को एक वर्षको खर्च लगभग ४२ लाख पुगेको छ । नगर प्रमुखमा श्याम श्रेष्ठ निर्वाचित हुनु अगाडि प्रमुख प्रशासकीय अधिकृत पौडेलले दैनिक रु ४ हजार भाडा तिर्ने गरी गोलबजारकै बासिन्दा दीपेस साहको गाडी भाडामा लिएका थिए । तर नयाँ नगर प्रमुख श्रेष्ठले पदभार ग्रहण गरेको ३ महिना पछि दीपेसको गाडीको सम्झौता रद्द गरियो । दीपेस साहको गाडी भाडा रकम हालसम्म भुक्तानी दिइएको छैन । नव निर्वाचित नगर प्रमुख श्रेष्ठकै भाञ्जा नाता पर्नेको नाममा दर्ता रहेको गाडी प्रति दिन ६ हजार तिर्ने गरी भाडामा लिइयो । नगर प्रमुख श्रेष्ठले सपथ लिनासाथ नगरपाल...
मृतक आरती साहका श्रीमानलाई थुना पठाउन सर्वोच्चको आदेश

मृतक आरती साहका श्रीमानलाई थुना पठाउन सर्वोच्चको आदेश

Uncategorized
जनकपुरधाम । मृतक आरती साहका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश उल्ट्याउँदै आज आरतीका श्रीमान मोतीबाबुलाई थुनामा पठाउने आदेश दिएको हो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापाचोकमा आरती मृत फेला परेकी थिइन् । माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् । धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा आज बहसपछि आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको छ । ...