NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

Uncategorized

नागरिकको सुरक्षा मेरो पहिलो प्राथमिकता गृहमन्त्री खाण

नागरिकको सुरक्षा मेरो पहिलो प्राथमिकता गृहमन्त्री खाण

Uncategorized
नागरिक सुरक्षा मेरो प्राथमिकता गृहमन्त्री खाण जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाणले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आम जनताको जीवन रक्षाको लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँडले भने, ‘राज्य र सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा हो। त्यसका लागि हामी प्रयत्नशील छौँ। कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन सोमबार जनकपुरधाम आएका गृहमन्त्री खाणले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन्। गृहमन्त्री खानले सबै नेपालीलाइ कोरोना खोप लाउन अभान गरेको छु र खोप लगाउने कर्ममा नागरिकता  चाहिदैन बताएका हुन । ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको विभिन्न गतिविधिले देशका अन्य पार्टीलाई समेत प्रभाव पार्छ’, उनले भने। उनले भने  न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको भन्दै न्यायापालिकामा द...
जनकपुर सहित आज देश भरी हनुमान जयन्ती मनाइदैं

जनकपुर सहित आज देश भरी हनुमान जयन्ती मनाइदैं

Uncategorized
जनकपुरधाम, कार्तिक १७ गते । जनकपुरधाम आज रामदूत हनुमान जन्मको उपलक्ष्यमा मनाइने हनुमान जयन्ती जनकपुर लगायत देश भरीनै विभिन्न धार्मिक कार्यक्रम गरि मनाइदै छ । यसै अवसरमा जनकपुरधाममा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्, नव मिथिला सांस्कृतिक समूह लगायतले हनुमान जयन्ती मनाइएको छन । यसै गरी जनकपुरधामको विभिन्न हनुमान मन्दिरमा हर्षाेउल्लासका साथ मनाइरहेका छन् । हनुमान जयन्तीको अवसरमा जनकपुरमा आज मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले नगरमा शोभा यात्रा निकालेका हुन । कला परिषद्ले जनकपुरको रेल्वे स्टेशनबाट निकालिएको शोभा यात्रा नगरको भानु चौक, शिव चौक,जनक चौक, राम चौक,महावीर चौक, लगायतको स्थानको परिक्रममा गरेको मिथिलाञ्चल सांस्कृतिक कला परिषद्का संचालक शम्भू साहले बताए । हनुमान जयन्तीको अवसरमा हनुमान मन्दिरहरुमा एका विहानै देखी हनुमान चालिसा, नित्य रामायण पाठ, बज्रग वाण, नित्य बेदम मन्त्र, हरुको ...
जनकपुरधाममा युवा कमिटिद्धारा सरसफाइ कार्यक्रम समपन्न  ।

जनकपुरधाममा युवा कमिटिद्धारा सरसफाइ कार्यक्रम समपन्न ।

Uncategorized
गत मंगलबार जनकपुरधाम उपनगरपालिकामा शुभदिपावली तथा छठ पर्वको अवसरमा जिरोमाइल युवा कमिटिद्धारा सरसफाई कार्यक्रम सम्पन गरिएको छ । जनकपुरधाम उपनगरपालिका वाडा नं. ७ को जिरोमाइल चौक, तपसी चौका लगायत विभिन्न चौकहरुमा सरसफाई कार्यक्रम गरि समपन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका उपमेयर रीता कुमारी मिश्रको प्रमुख आतिथ्यमा र युवा कमिटिका उपाध्यक्ष अजय मण्डलको अध्यक्षतामा सो कार्यक्रम गरिएको छ । सो कार्यक्रममा युवा कमिटीका सदस्य अमित ठाकुर , वाडा नम्बर ७ का वाडा अध्यक्ष जानकीराम साह, पुर्व वार्ड अध्यक्ष महेश मण्डल , लोसपा महिला नेतु सरिता शर्मा , वाडा सदस्य नाजिर हुसेन लगायत ५० जना भन्दा बढी युवाहरू सहभागिता रहेको थियो ।...
जनकपुरधाममा स्थायी रुपमा रहेका पहाडे समुदायको पलायन रोक्नुपर्ने माग

जनकपुरधाममा स्थायी रुपमा रहेका पहाडे समुदायको पलायन रोक्नुपर्ने माग

Uncategorized
  जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाममा अहिले शान्तिको अवस्था छ । त्यही कारण जग्गाहरुको मूल्य अनमोल भएको छ । जनकपुरधाम प्रदेश २ को राजधानी भएसँगै यहाँको जग्गाको मूल्य आकासिएको छ । अहिले जग्गाको मूल्य मुख्य सडक वा चौकमा ४० लाख देखि १ करोडसम्मको धुर छ । त्यही कारण जनकपुरमा स्थायी रुपमा रहदै आएका पहाडे समुदायहरु जनकपुरको जग्गा बेचेर जनकपुरबाट पलायन हुने तयारीमै देखिएका छन् । अहिले जनकपुरधामको जग्गा ६ फिटे गल्लीमै पनि धुरको ७ देखि १० लाख सम्मको धुर छ । त्यस्ता ठाउँमा घर भएका पहाडे समुदाय जनकपुरको जग्गा बिक्री गर्दा काठमाडौं छेउछाउ,बिराटनगर वा अन्य क्षेत्रमा राम्रै ठाउँमा घर किन्न सकिने अनि केही रकम पनि बचत हुने भन्दै जाने गरेको देखिएको छ । जनकपुरधामको जग्गाको मूल्य आकर्षक नभएसम्म जनकपुरधाममै बस्छु भन्ने ति महानुभावहरु अहिले समुदाय नभएको कारण बताइरहेका छन् । आखिर पलायनको कारण के हो ...
प्रदेश २ का पूर्वराज्यमन्त्री मण्डलले फिर्ता गरेनन् फ्रिज र वासिङ्ग मेसिन, जनकारवाहीको सम्भावना

प्रदेश २ का पूर्वराज्यमन्त्री मण्डलले फिर्ता गरेनन् फ्रिज र वासिङ्ग मेसिन, जनकारवाहीको सम्भावना

Uncategorized
प्रदेश २ का पूर्वराज्यमन्त्री मण्डलले फिर्ता गरेनन् फ्रिज र वासिङ्ग मेसिन, जनकारवाहीको सम्भावना जनकपुरधाम,९ कार्तिक । काम गर्न नसकेको भन्दै नालायक घोषणा गरी पदच्युत गरिएका प्रदेश २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गरेका छैनन्। महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रदेश २ को राज्यमन्त्री भएका मण्डललाई उपेन्द्र यादव समूहले काम कार्यक्षमता अभाव अर्थात नालायक रहेको भन्दै कारवाही गरी सरकारबाट हटाएको थियो। मण्डललाई राज्य मन्त्रीबाट पदत्युत गरिएपनि उनले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन मन्त्रालयको स्टोर शाखामा नबुझाएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको स्टोर शाखाका अनुसार पूर्वराज्य मन्त्री मण्डललाई मन्त्री क्वाटरमा प्रयोगका लागि खरिद गरिदिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गर...
२०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष राय पुनः मतगणनामा   २ भोटले  जित्न सफल

२०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष राय पुनः मतगणनामा २ भोटले जित्न सफल

Uncategorized
जनकपुरधाम : प्रदेश २ को जिल्ला महोत्तरीमा २०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष पुनः मतगणनामा जितेका छन् । हाम्रो देशको न्याय प्रणाली । रमेश रायलाई जे भएपनि अन्ततः न्याय पाएर वडाध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई समेत दिने कार्य भइरहेको छ । महोत्तरीको मनराशिसवा नगरपालिका वडा नंं १० का वडाध्यक्षमा २०७४ असोज २ गते भएको निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय जितेका हुन् । सर्वोच्च अदालतको आदेमा आइतबार जनकपार उच्च अदालतमा भएको पुनः मतगणनामा २ भोटले राय जितेका हुन् । २०७ को निर्वाचनमा नेपाली काँग्रेसका अरुणकुमार चौधरी र स्वतन्त्र उम्मेदवार रायले बराबर २०६७।२७६ भोट ल्याएका थिए । गोलाप्रथा मार्फत काँग्रेका उम्मेदवार चौधरी जितेका थिए । तर चारवर्षपछि पुनः भएको मतगणनामा रारायले २६८ र चौधरीले २६६ मत ल्याएका हुन् । त्यसपछि धान्धली भएको भन्दै पराजित राय अदालत पुगेका थिए । उच्च अद...
नेपाल प्रहरीका २ विवादित एसपी को सरुवा र धनुषामा नाया एसपीमा रजौरे

नेपाल प्रहरीका २ विवादित एसपी को सरुवा र धनुषामा नाया एसपीमा रजौरे

Uncategorized
नाया एसपी रजौरे कार्तिक ७ गते । जनकपुरधाम : नेपाल प्रहरीका २ विवादित  प्रहरी उपरीक्षक (एसपी)  को काज सरुवा भएको छ। प्रहरी  प्रधान कार्यालयले धनुषाको प्रकाश राणाभट र सर्लाहीका  सन्तोषसिंह राठोरलाइ प्रहरी प्रधान कार्यालय तानेर नाया एसपी पठाएका छन् । लागु औषधमा मुद्दामा चलखेल भएको र प्रमुख जिल्ला अधिकारी र सशस्त्र एसपी संग कार्यलयमासँगै बसेर तास खेल्ने धनुषाको र सर्लाहीका प्रहरी उपरीक्षक ( एसपी ) काज सरुवा गरिएको हो । प्रहरी  प्रधान कार्यालयमा रहेका प्रहरी उपरीक्षक (एसपी ) रजौरेलाइ धनुषामा र प्रदेश २ मा प्रदेश प्रहरी कार्यलयमा रहेका प्रहरी उपरीक्षक ( एसपी  ) कृष्ण प्रसाइलाइ सर्लाहीमा काज सरुवा गरेका हुन् । एसपी रानाभट लागु औषधमा मुद्दामा गत फागुनमा पक्राउ परेका आरोपिहरुको मिसिल कमजोर बनाएको आरोप लागेको थियो  । यसै विषयमा  प्रहरी  प्रधान कार्यालयले अनुसन्धान गरिरहेको जनाइ...
भ्रष्टाचार बिरुद्ध मशाल निकाल्दै जनमत पार्टी

भ्रष्टाचार बिरुद्ध मशाल निकाल्दै जनमत पार्टी

Uncategorized
सम्बाददाता : सुरज पासमान :  सिरहा, कार्तिक ६ गते । भ्रष्टाचार बिरुद्धकाे अभियान अन्तरगत जनमत  पार्टीका युवाहरुले सिरहाकाे औरही गाउ पालिकामा मशाल जुलुस निकालेका छन । भ्रष्टाचार बिरुद्ध आवाज उठाउदा सरकारले भ्रष्टारीहरुलाइ संरछण दिएकाे र आवाज उठाउनेलाइ कारवाही गरी मुद्दा चलाएकाे मा घाेर आपती जनाएका छन । सरकार बिरुद्ध नाराबाजी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाइ अबिलम्ब रिहाइकाे माग गर्दै भ्रष्टचारीहरुलाइ सरकारले कारवाही नगरे जनताले जनकारवाही गर्ने र तेसकाे जिम्मेवार सरकार स्वयम हुने वहाहरुकाे भनाइ थियाे ।...