NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

वागमती

स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

ताजा समाचार, राजनीति, वागमती, समाचार
श्रेया ठाकुर माघ ०८ काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलीय बैठक बोलाएका छन् । पूर्वनिर्धारित समय अनुसार सर्वदलिय बैठक आज बिहन ९ बजे बस्नेछ । बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपस्थित हुने या नहुने भन्नेबारे टुंगो लागेको छैन। यसअघिको सर्वदलिय बैठकमा भने एमालेले उपस्थिती जनाएको थिएन । शुक्रबार सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बसेको थियो । उक्त बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । उता स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने बताइएको छ । यसअघि सत्ता गठबन्धनमा कानुन अनुसार सबै तहका निर्वाचन सम्पन्न गर्ने सहमति भएको थियो ...
पशुपति धर्मशालामा ‘३५० रुपैयाँको बेड २९०० मा विक्री’

पशुपति धर्मशालामा ‘३५० रुपैयाँको बेड २९०० मा विक्री’

ताजा समाचार, देश, धार्मिक, वागमती, समाचार
काठमाडौं, ३ माघ । पशुपति धर्मशालामा ३५० को बेडलाई २९०० रुपैयाँ लिई आनन्द बतास प्रा.लिंले सम्झौता विपरितको कार्य गरिरहेको खुलेको छ । पशुपति धर्मशालाबारे छानविन गर्न गठित समितिले आज प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाउँदै यस्तो तथ्य खुलाएको हो । छानविन समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीले सम्झौता अनुसार आनन्द बतास प्रा.लि.ले ३२९ को बेडलाई २९०० मूल्य राखेर लाभ लिइरहेको भेटिएको बताए । धर्मशालालाई सम्झौता विपरितको कार्य गर्ने स्थल बनाएको बताए । ३५० रुपैयाँ दरका ५० बेडमा ३७८ वटा राख्ने रहेकोमा निकै कम राखिएको र सम्झौता विपरित २९०० दरका बेडलाई बढाइएको पाइएको बताए । धर्मशालामा ९ वटा कम्पनीको कार्यालय राखिएको, गहना पसल र गाडीको शो रुम राखिएको, जिमहल, स्पा र ज्याकुजा पनि राखिएको बताए । निर्धारित समयभित्र बुझाइसक्नुपर्ने भा...
धर्मशालामा बताससँगको सम्झौता तोड्न सिफारिस

धर्मशालामा बताससँगको सम्झौता तोड्न सिफारिस

वागमती, समाचार
काठमाडौं, ३ माघ । बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सरकारलाई सुझाव दिइएको छ । सस्तो र सर्वसुलभ रुपमा पशुपतिनाथको दर्शनका लागि आउने तीर्थयात्रीका लागि लक्षित भारत सरकारको सहयोगमा निर्माण गरिएको धर्मशाला महँगोमा होटलको रुपमा सञ्चालन गरेको भन्दै आलोचना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । सोही समितिले सोमबार आफ्नो प्रतिवेदन बुझाउँदै बतास अर्गनाइजेशनसँग धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आइतबार आफैँ धर्मशालाको निरीक्षणमा गएका थिए ।...
वायुसेवा निगम सुधार्न नयाँ ‘बिजनेस प्लान’ बनाउँदै ,कार्यकारी अध्यक्ष

वायुसेवा निगम सुधार्न नयाँ ‘बिजनेस प्लान’ बनाउँदै ,कार्यकारी अध्यक्ष

देश, राष्ट्रिय खबर, वागमती, समाचार
पुष २८ काठमाडौं । ४७ अर्बभन्दा बढी ऋण र दायित्व बोकेको नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल एयरलाइन्स खत्तम भयो, सकियो भन्ने अवस्था नरहेको र निगम (नेवानि)मा पछिल्लो समय सुधारको पहल सुरु भएको बताएका छन् ।अर्को महिनादेखि ऋण तिर्न थाल्ने कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताएका छन् । निगमले चारवटा एयरबस खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ३४ अर्ब ऋण लिएको थियो । तर, नियमित किस्ता बुझाउन नसक्दा साँवा र ब्याज गरी ४२ अर्ब ६६ करोड पुगेको छ । निगमले चिनियाँ जहाज खरिद गर्न पनि सफ्टलोन लिएको थियो । अहिले निगममाथि ४७ अर्बभन्दा बढी ऋण रहेको कार्यकारी अध्यक्ष अधिकारीको भनाइ छ । ‘म कार्यकारी अध्यक्ष भएर आएपछि बिजनेस प्लान बनाइरहेका छौँ,’ सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिको बैठकमा उनले भने, ‘निगमको उत्थानका लागि उपयुक्त कार्ययोजना बन...
यी हुन् काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गरेको १८ बुँदे आदेश

यी हुन् काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गरेको १८ बुँदे आदेश

ताजा समाचार, देश, वागमती, समाचार, स्वास्थ्य
सम्वादाता गाैरी नारायण ठाकुर काठमाण्डाै : पुष २७ काठमाडौँ- केही दिनयता बढ्दै गएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न १८ वटा आदेश दिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रजिअहरुको संयुक्त बैठकपछि काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अलग्गै विज्ञप्ति निकाली अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र सार्वजनिक स्थानमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ। भौतिक दुरी कायम राख्न र साबुन पानीले बेलाबेलामा हात धुन र स्वास्थ्य मापदण्डको अनिवार्य पालन गर्न पनि काठमाडौँ प्रशासनले आग्रह गरेको छ। २५ जनाभन्दा बढी भेला नहुन र सिनेमाघर, पार्टी प्यालेसलगायत सार्वजनिक स्थानमा जाँदा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउन पनि आग्रह गरेको छ। त्यस्तै, माघ ७ देखि उता सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड देखाउन पनि काठमाडौँ प्रश...
नागरिकताबाट बञ्चित पारिएको भन्दै  राजधानीमा प्रदर्शन

नागरिकताबाट बञ्चित पारिएको भन्दै राजधानीमा प्रदर्शन

ताजा समाचार, देश, वागमती, विद्यार्थी, समाचार
काठमाडौं पुष -२६ ‘नागरिकताबिहीन नागरिक संघर्ष समिति’ आयोजनामा इ. इन्द्रजित साफीको नेतृत्व माआइतबार माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ। नेपालको संविधान २०७२ को भाग २ धरा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयनको माग गर्दै प्रदर्शन भएको हो ।उनीहरुले विगतमा दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पनि माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरुले ‘हामी नेपाली नागरिक आमा बुबाका सन्तान कहिलेसम्म अनागरिक सरकार, आमा नेपाली बुबा नेपाली मचाहिँ कहाँको जस्ता नारा सो क्रममा लगाएका थिए । माइतीघरबाट प्रदर्शनकारीहरू नाराबाजीसहित रास्त्रीय मानब अधिकार आयोग र UN पुगेका थिए ।...
नागरिकताबाट बञ्चित पारिएको भन्दै  राजधानीमा प्रदर्शन

नागरिकताबाट बञ्चित पारिएको भन्दै राजधानीमा प्रदर्शन

ताजा समाचार, देश, राष्ट्रिय खबर, वागमती, विद्यार्थी, समाचार, समाज
काठमाडौं पुष -२५ ‘नागरिकताबिहीन नागरिक संघर्ष समिति’ आयोजनामा आइतबार माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ। नेपालको संविधान २०७२ को भाग २ धरा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयनको माग गर्दै प्रदर्शन भएको हो ।उनीहरुले विगतमा दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पनि माग गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरुले ‘हामी नेपाली नागरिक आमा बुबाका सन्तान कहिलेसम्म अनागरिक सरकार, आमा नेपाली बुबा नेपाली मचाहिँ कहाँको जस्ता नारा सो क्रममा लगाएका थिए । माइतीघरबाट प्रदर्शनकारीहरू नाराबाजीसहित बानेश्वरसम्म पुगेका थिए ।...
कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा एक  जनाको ज्यान गयो र  एकजना गम्भीर

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा एक जनाको ज्यान गयो र एकजना गम्भीर

देश, वागमती, समाचार
पुस २५ गते । काठमाडौं संघिय राजधानी काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक विष्टको उपचारको क्रममा कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोविघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।...
माइतीघरमा धर्ना बसेका महिलासँग महिला र मुस्लिम आयोगका अध्‍यक्षले गरे भेट

माइतीघरमा धर्ना बसेका महिलासँग महिला र मुस्लिम आयोगका अध्‍यक्षले गरे भेट

वागमती
  काठमाडौं २ गते बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि १२ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका पीडित परिवारका सदस्यहरुलाई राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगले आज भेटेको छ । पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका उनीहरुलाई मंगलबार माइतीघरमा महिला आयोग र मुस्लिम आयोगका अध्यक्षहरुले भेट गरेका हुन् । पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । पीडित परिवारसँगको भेटघाटपछि मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले पीडित परिवारका सदस्यहरुले घटनामा वासा कुर्मीको संलग्नता रहेको र उसलाई कारबाहीको माग गरेको बताए । उनले पीडितका कुराहरु गृहमन्त्री र आइजीपीसँग कुरा गरेर पीडि...
प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको थिएन

प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको थिएन

ताजा समाचार, प्रदेश, वागमती, समाचार
२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अपवित्र गठबन्धन गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको बताएका छन् । २८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गरे । अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको उनले बताए । प्रधानमन्त्री पदबाट हटेकोमा चिन्ता नरहेको भन्दै उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै ओलीले अघि भने, ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन ।’ उनले अघि भने, ‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेश...