NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

राजनीति

माओवादी नेतृत्वको सरकारले पूर्वअयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख वितरण गर्ने निर्णय गरेपछि तिव्र विवाद

माओवादी नेतृत्वको सरकारले पूर्वअयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख वितरण गर्ने निर्णय गरेपछि तिव्र विवाद

ताजा समाचार, देश, राजनीति
काठमाडौं । माओवादी नेतृत्वको सरकारले पूर्वअयोग्य लडाकुलाई प्रतिब्यक्ति दुई लाख वितरण गर्ने निर्णय गरेपछि तिव्र विवाद भईरहेको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसकै नेताहरुले सरकारको यो निर्णयको विरोध गरेका छन् । देशले तलव भत्ता वितरण गर्न पनि ऋण उठाउनु पर्ने अवस्थामा राज्यकोषबाट ८० करोड रुपैयाँभन्दा बढी रकम वाँड्न लागेपछि चौतर्फी विरोध भईरहँदा अर्थमन्त्री डा. प्रकाशरण महतले भने त्यो निर्णयका विषयमा जानकारी नभएको वताए । शुक्रबार एमालेको राष्ट्रिय युवासंघले अयोग्य लडाकुलाई राहत रकम दिने सरकारी निर्णय कार्यवान्वयन नगर्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले रकम बाँड्ने कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे आफूलाई जानकारी नै नभएको बताए । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थ र गृह मन्त्रालयसमेतको जिम्मेवारी सम्हालेका वेला दुवै मन्त्र...

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा रबि लामिछानेको समर्थन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा रबि लामिछानेको समर्थन

ताजा समाचार, देश, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माईतीघर मण्डला पुगेका छन् । शुक्रबार देखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डला पुगेका हुन्। हिजो रातभर माइतीघर मण्डलामा सुतेर पुनले प्रदर्शन गरेका थिए । ‘आफनो जायज माग पुरा गर्न, राज्यले सोच्नु पर्ने कुरालाई सम्बोधन गर्नका लागि सडकमा आएर आन्दोलन गर्नुपरेको छ, यो देशको एउटा सांसदको हिसाबले दुःखी छु, तपाईको काम हामीले गर्नुपर्ने थियो, बेलैमा ठिक समयमा गर्न नसकेकोमा क्षमा चाहान्छु, हाम्रोतर्फबाट गर्नुपर्ने काम हामी गर्नेछौं,’ नवनिर्वाचित सांसद लामिछानेले भने । आफनो माग सम्बोधन नभएसम्मका लागि माइतीघर मण्डलामा नै रहने पुनले जनाउँदै आएका छन् । हिजो ...
सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पण लगत्तै कारागार चलान

सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी पूर्वसांसद खातुनद्वारा अदालतमा आत्मसमर्पण लगत्तै कारागार चलान

देश, प्रदेश १, राजनीति
विराटनगर । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेश पूर्व सांसद गुलेफुन खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी छिन् । त्यसलगत्तै उनलाई कारागार चलान गरिएको छ । यसअघिको प्रदेशसभामा उनी एमालेबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो । सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ बैशाख ३१ गते तत्कालिन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छाप किर्ते गरेको उनलाई आरोप लागेको थियो । तत्कालिन गाबिसका कर...
गाेरखाले पायाे प्रधानमन्त्री र मुख्यमन्त्री

गाेरखाले पायाे प्रधानमन्त्री र मुख्यमन्त्री

गण्डकी प्रदेश, ताजा समाचार, देश, राजनीति
काठमाडौं । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभामा गाेरखा क्षेत्र नं. २ बाट सासंद सरकार प्रमुख र प्रदेश सरकार प्रमुख भएका छन । आज गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ती भएका हुन । पाण्डेलाई प्रदेश प्रमुख गुरुङले प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेको नियुक्तिसँगै प्रचण्डले चुनावका बेला गरेको वाचा पूरा भएकाे छ । मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गोरखामा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका थिए।गोरखा क्षेत्र नम्बर २ जौवारी घर भएका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसद छन्। माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधान तथा गृ...
आयोग्य लडाकुलाई २ लाख बाँड्ने सरकारी निर्णयको सत्तारुढ दलका महामन्त्री गगन थापाबाटै विरोध

आयोग्य लडाकुलाई २ लाख बाँड्ने सरकारी निर्णयको सत्तारुढ दलका महामन्त्री गगन थापाबाटै विरोध

ताजा समाचार, देश, राजनीति
काठमाडौं । सरकारले अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ वितरण गर्नका लागि कार्यविधि बनाएर बजेट निकासा गरेपछि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसभित्रबाटै तीव्र विरोध भएको छ । नेपाली कांग्रेससहितका दलको सहभागितामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ वितरणका लागि बजेटसमेत निकासा गरेपछि कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले विरोध जनाएका छन् । राज्यकोष चरम घाटामा गएर तलब भत्ता खुवाउन गाह्रो भइरहेको समयमा सरकारले यस्ता वितरणका काम तत्काल रोक्नुपर्ने माग गर्दै कांग्रेस महामन्त्री गगन थापाले विरोध जनाएका छन्। ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ ।संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन ...
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रास्वपा

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रास्वपा

ताजा समाचार, देश, राजनीति, समाचार
काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० मा तीन क्षेत्रमा भएको उपनिर्वाचनमा दुई सिट जितेको छ । जसमध्ये चितवन–२ मा गत मंसिरकै निर्वाचनमा रास्वपाले जितेको थियो भने तनहुँ–१ मा विगतमा कांग्रेसले जितेपछि उपनिर्वाचनमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भए । यस हिसाबले उपनिर्वाचनमा रास्वपाले विगतमा आफूले जितेको चितवन–२ लाई जोगाएको मात्र होइन, तनहुँ १ लाई कांग्रेसबाट खोस्नसमेत सफल भएको छ । यो सफलतासँगै रास्वपाले अब सरकारप्रतिको दृष्टिकोण कस्तो बनाउने हो र आगामी दिनमा कस्तो भूमिका निर्वाह गर्ने हो भन्नेबारे चासो बढ्न थालेको छ । यद्यपि पार्टीभित्र भने दुईथरी मत देखिएको छ । एउटा पक्ष सरकारमा जान नहुने र आगामी चुनावलाई ध्यानमा राख्दै अहिलेदेखि नै सडक र संसदमा सशक्त भूमिका निर्वाह गर्नु...
लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली बहादुर चौधरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली बहादुर चौधरी नियुक्त

ताजा समाचार, राजनीति
परासी । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएनका चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदले समर्थन गरेका छन् ।२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत नपाएपछि नयाँ मुख्यमन्त्रीको बाटो खुला भएको हो ...
उपनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादव विजयी भएपछि निकाले  हात्तीसहितको जुलुस  ।

उपनिर्वाचनमा अध्यक्ष उपेन्द्र यादव विजयी भएपछि निकाले हात्तीसहितको जुलुस ।

ताजा समाचार, देश, प्रदेश २, मधेश प्रदेश, राजनीति
बारा । प्रतिनिधिसभा सदस्यका लागि बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएपछि हात्तीसहितको जुलुस निकालिएको छ । बारा क्षेत्र नम्वर २ मा जसपाका नेता, कार्यकर्ता, समर्थक र मधेसका मुख्यमन्त्री सरोज कुमार यादव र अन्य मन्त्रीहरु समेत विजयी जुलुसमा सहभागी भए । उक्त जुलुसमा मुख्यमन्त्री यादव हात्तीमा सवार थिए । जुलुसमा हात्ती कहाँबाट ल्याएको विषयमा केहि खुल्न सकेको छैन् । यादवको जीत ऐतिहासिक भएको भन्दै विजयी जुलुस भव्य बनाउन हात्तीलाई समेत सहभागी गराएको बताइएको छ । हात्तीमा हार्दिक बधाई लेखिएको ब्यानर समेत राखिएको थियो । जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै सो क्षेत्रबाट यादव विजयी भएका छन् । यादवलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपाको समर्थन गरेको थियो ।...
विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही : मेयर बालेन्द्र साह (बालेन)

विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही : मेयर बालेन्द्र साह (बालेन)

ताजा समाचार, देश, राजनीति, समाचार, समाज
काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम संचालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कार्यवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ । सूचनामा महानगरका केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र त्यसका भातृ संगठनका कार्यक्रमहरु सञ्चालन गरेको सप्रमाण उजूरी प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ ।...