NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

राजनीति

जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा निकाले सिठी जुलुस

जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा निकाले सिठी जुलुस

प्रदेश २, राजनीति, समाचार
  कार्तिक ८ गते । जनकपुरधाम : जनकपुरमा आज जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै सिठी जुलुस निकालेको छ । भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाका निमित प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । सो क्रममा धन्षा प्रहरीले जनमत पार्टीका ६२ जनालाई कार्यकर्तालाई नियन्त्रनमा लिएका थिए । ६२ जना मध्ये ४५ जना कार्यकर्तालाई ब्धबार रातिनै साढे ८ बजे रिहा गरे र १७ जना माथी मुद्दा दायर भएका छन् । कार्यकर्तालाई रिहाइको माग गर्दै जनमत पार्टीले आइतबार ९ दिने आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रमअन्तर्गत आज जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा जुलुस निकालेका हुन् । कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा आक्रमण गर्नेलाई ...
आउने चूनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिने लोसपा युवा नेता साहको घोषणा

आउने चूनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिने लोसपा युवा नेता साहको घोषणा

प्रदेश २, राजनीति, समाचार
  कार्तिक ८ गते । जनककपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालका युवा नेता किशन साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध आउने निर्वाचनमा उम्मेदवारी दिने क्षेत्रबाट आफु पनि त्यही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका हन् । युवा नेता साहले उपेन्द्र यादवले नेपालको जुनसुकै कुनाबाट उम्मेदवारी दिएपनि त्यहिबाट आफु उम्मेदवारी दिएर निर्वाचन जितेर देखाउने दावी गरेका छन । उपेन्द्र यादवले पटक पटक जितेर पनि त्यस क्षेत्रका जनतालाई प्रत्यक्षरुपमा ठगी गर्दै आएको आरोप लगाउदै सानो तिनो काम दिएर जनतालाई ठग्दै आएका उनि अहिले सम्म सिन्को समेत भाच्न नसकेको साहको आरोप रहेको थियो । उनले भने,उपेन्द्र यादवको एकलजातीय कर्तुत र मधेशी जनता संग गर्दै आएको घातलार्ई मधेशी जनताले वुझी सकेको छ,अबको मधेशको नेतृत्व कार्यभार सम्हाल्ने जिम्मा युवालाई दिने आफु विश्वस्त रहेको ले...
अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।

अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने भन्दै यस्तो सम्म भन्न सके हेर्नुहोस त ।

प्रदेश, राजनीति, राष्ट्रिय खबर
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने । प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमाद...
नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...
भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, राजनीति, लेख-बिचार
काठमाडौँ : भनिन्छ, हिन्दु धर्ममा भगवान शिवको महिमा अपरम्पार छ। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्येका एक हुन् महादेव। महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवानलाई मनपर्ने महिना साउन र मनपर्ने बार हो सोमबार। उनको पुजा गर्न साना-साना नियम पालन गर्नु अनिवार्य हुन्छ। भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउन नहुने शिव पुराणमा उल्लेख छ। शिवजीको पूजामा शंखको प्रयोग गर्न नमिल्ने कारण निकै रोचक छ। दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरेर तीन लोकका लागि अजय र महापराक्रमी छोराको वरदान मागेपछि शिवजीले उक्त वरदान पूरा गरिदिए। दैत्यराज दम्भका छोरा थिए शंखचुड। उनको अत्यचारबाट सबैजना अत्तालिएका थिए। शिवको यो निर्णयबाट भगवानहरु पनि खुश...