NSW News

४ जेष्ठ २०८१, शुक्रबार
ENGLISH

अन्तराष्ट्रिय खबर

प्रधानमन्त्री मोदीलाई एक महिना पहिला कालो झण्डा देखाउने रिता यादवमाथि गोली प्रहार

प्रधानमन्त्री मोदीलाई एक महिना पहिला कालो झण्डा देखाउने रिता यादवमाथि गोली प्रहार

अन्तराष्ट्रिय खबर
  पुस २० गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको सुल्तानपुरमा कालो झण्डा देखाएकी एक महिलामाथि गो’ली प्रहार गरेको छ । प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गो’ली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ । गो’ली प्रहार गर्नेहरुको पहिचान भएको छैन् । प्रहरीले खोजी गरीरहेको जनाएको छ । घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको बताएकी खबरमा उल्लेख छ । उनले भनेकी छिन्, ‘मेरो गाडीका चालकको कन्चटमा पे’स्तो’ल राखे, मैले जब उनीहरुलाई चड्कन हानेँ । उनीहरुले मलाई गो’ली हाने । गोली मेरो खुट्टामा लाग्यो । त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’ नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् ...
एम.सि.सि राेक्नका लागी सेनालाइ गुहार्दै एमाले नेता भिम रावल

एम.सि.सि राेक्नका लागी सेनालाइ गुहार्दै एमाले नेता भिम रावल

Uncategorized, अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, ताजा समाचार, देश, समाचार
पुष १३ गते काठमाण्डाै : नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुने नै भएपछि उनले नयाँ तरिकाको विरोध जनाउन थालेका छन् । उनले अनेकौ चलखेल गरेर एमसीसी पास गर्न खोजिएको बताएका छन् । डाक्टर रावलले कुनै पनि हालतमा एससीसी पास गर्न नहुने अडान लिएका छन् । योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा पत्रकार जीवराम भण्डारीसँग कुराकानी गर्दै रावलले यस्तो बताए । अहिले नेपालका केही नेताहरु विदेशी शक्तिको शरणमा परेको उनले आरोप लगाए । ‘सँधै नेपालको प्रधानमन्त्री भइरहन्छु भन्ने भ्रमबाट मुक्त हुनुपर्यो नेपालका नेताहरुले’, उनले भने । पत्रकार भण्डारीले कार्यक्रममा एउटा ठूलै व्यक्तिले आफूलाई भनेको भनेर अमेरिकाबाट एमसीसी पास गराउनका लागि छुट्टै छ अर्ब आएको खुलासा गरे । उनले ती व्यक्तिको नाम भने सार्वजनिक गर्न चाहेनन् । ‘एमसीसी जबर्जस्ती पास गर्न खोजिए तपाईले नागरिक समूहलाई ...
अदालतले जे गर्‍यो त्यसको मूल्यांकन होला : ओली

अदालतले जे गर्‍यो त्यसको मूल्यांकन होला : ओली

अन्तराष्ट्रिय खबर, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार
२६ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे गर्‍यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उनले भने । प्रमुख विपक्षी दलका नेता ओलीले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गरे । सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका ना...
नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, प्रवास, बुद्धिजीवी, मजदुर, राजनीति, राष्ट्रिय खबर, लेख-बिचार, लोकप्रिय, विद्यार्थी, समाचार, साहित्य र मनोरञ्जन, सूचना-प्रविधि, स्वास्थ्य
२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च शीर्षक तय नगरी रकम ‘अवण्डा’मा राखेकाले राजनीतिक स्वार्थमा अझ बढी रकम वितरण हुने खतरा छ । आगामी वैशाखसम्ममा स्थानीय तह निर्वाचन हुने भएकाले पनि बजेटमै दल निकटका प्रतिष्ठानलाई ‘कार्यक्रम अनुदान’का रूपमा ठूलो रकम दिइएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ‘आर्थिक तयारी’ आव २०७४/७५ बाटै थालेका हुन् । पैसा बाँड्ने विषयमा कार्यपालिका र नगरसभामा कुनै पनि जनप्रतिनिधिबाट फरक मत नसु...
सुनको मूल्य चार महिनायताकै सस्तो

सुनको मूल्य चार महिनायताकै सस्तो

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार
२५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको भाउ चार महिनायताकै सस्तो भएको छ । छापावाल सुनको भाउ सोमबार एकै दिन तोलामा एक हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । जुन गत वर्षको चैत २६ अघिकै मूल्य बराबर हो । आजका लागि  तेजावी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।आइतबार ८९ हजार ५५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको बजार मूल्य एक हजार २२५ रुपैयाँ छ । ...
भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

भगवान शिवको पूजा गर्दा भूलेर पनि नगर्नुहोस् यी गल्ती

अन्तराष्ट्रिय खबर, अन्तर्वार्ता, अर्थ, खेलकुद, जनजाति, ताजा समाचार, राजनीति, लेख-बिचार
काठमाडौँ : भनिन्छ, हिन्दु धर्ममा भगवान शिवको महिमा अपरम्पार छ। शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्येका एक हुन् महादेव। महादेव, परमेश्वर आदि नामले चिनिने भगवान् शिवलाई प्रायः जसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। चाडै नै प्रसन्न हुने भएकोले भोले बाबाको नामले परिचित शिव भगवानलाई मनपर्ने महिना साउन र मनपर्ने बार हो सोमबार। उनको पुजा गर्न साना-साना नियम पालन गर्नु अनिवार्य हुन्छ। भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउन नहुने शिव पुराणमा उल्लेख छ। शिवजीको पूजामा शंखको प्रयोग गर्न नमिल्ने कारण निकै रोचक छ। दैत्यराज दम्भले केहि वर्षसम्म भगवान विष्णुको कठिन तपस्या गरेर तीन लोकका लागि अजय र महापराक्रमी छोराको वरदान मागेपछि शिवजीले उक्त वरदान पूरा गरिदिए। दैत्यराज दम्भका छोरा थिए शंखचुड। उनको अत्यचारबाट सबैजना अत्तालिएका थिए। शिवको यो निर्णयबाट भगवानहरु पनि खुश...